राज खम्बुले स्व. श्रीमतीको जन्मोत्सबमा अपाङ्ग बालबालिकाको लागी १ लाख २१ हजार सहयोग गरे

काठमाडौं । गायक तथा समाजसेवी राज खम्बुले आफ्नी स्व. श्रीमती अन्सु राईको ३२ औ जन्मोत्सबको अवसरमा उदाहरणिय काम गरेका छन् । संयुत्त अपाङ्ग एकता अवाज केन्द्रलाई राजले १ लाख २१ हजार रुपैया...

१४ बर्षिया आनवीद्वारा जन्मदिनको अबसरमा १ लाख ५१ हजार सहयोग

गोरखाको आरुघाट, अल्काटार घर भइ हाल काठमाडौं बस्दै आएकी आनवी बन्जाराले आफ्नो १४औं जन्मोत्सवको अबसरमा बिद्यालयको अक्षय कोष र बिपन्न विद्यार्थीको अध्ययनको लागि १ लाख ५१ हजार आर्थिक सहयोग गरेकी छन ।...

ललिता निवास जग्गा प्रक’रणमा अख्ति’यारका पूर्वप्र’मुख बस्नेत थु’नामा, हेर्नुहोस मंसिर २९ गतेका मुख्य समा’चारहरु

ललिता निवासको जग्गा व्यक्ति’को नाममा दर्ता गरेर भ्रष्टा’चार गरेको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयु’क्‍त दीप बस्न्यात पुर्पक्षका लागि थुनामा गएका छन् । आइतबार विशेष अदाल’तले हाजिर भएका उनलाई थुनामा पठाउने...

वरिष्ठ नेता रामचन्द्र पौडेल पुगे घण्टी आफै हल्लिने अकला देवी मन्दिर , चर्चित मनुङ्कोट भ्रमण (हेर्ने पर्ने भिडियो)

रामभक्त घिमिरे, तनहुँ म्याग्दे ३ किलचोक अकला देवी मन्दिर , चर्चित मनुङ्कोट भ्रमण नेका वरिष्ठ नेता रामचन्द्र पौडेल पुगे । साथै चौरासी बर्ष पुगेका जेष्ठ नागरिक को आशीर्वाद लिए । तनहुँ जिल्ला...

समाज सेवी इशा गुरुङ / जानकी पन्त लगायत कुमुद पन्त बेलायत बाट सहयोग !

स्कटनेपाल, अछाम कमलबजारस्थित श्री कालिका आधारभूत विद्यालयका लागि स्कुल सामग्री बेन्च डेस्क खरुद गर्न आथिर्क अभाब देखिए पछि सामाजसेवी / सामाजिक अभियन्ता भिम उपाध्याय ज्यु ले आर्थिक संकलन अभियान अगाडी बढाई रहनु...

आँखा नदेखे पनि उदा’हरणीय नेत्रहिन राई दम्पत्ति, छोराछो’रीलाई डा’क्टर बनाउने चाहाना (भिडियो)

मोरङ । अपाङ्ग’ता भएकाहरूले पनि अवसर र सीप पाएको खण्डमा जे पनि गर्न सक्छन् भन्ने उदाह’रणका रूपमा लिन सकिन्छ,मोरङ उर्लाबारीका एक नेत्रहीन राई दम्पतीलाई । उर्लाबारी(२ का ३८ वर्षी’य राजकुमार राई र...

संघर्षको अर्को नाम रहेछ जिन्दगी! केहि पाउनु र गुमाउनुको नाम रहेछ जिन्दगी!

स्कटनेपाल, बेलायत निबासी कलाप्रेमी चलचित्रकर्मी तथा साहित्यकार, समाजसेवी जानकी पन्त बेला बेला मा मन मोहक संदेश मुलक जानकारी हरु सामाजिक संजाल मार्फत सार्बजनिक गर्नु हुन्छ । त्यस्तै यस पटक उहाको फेसबुक स्टाटस...

आफ्नै श्रीमती अर्कैसंग झाडिमा रङ्गेहात भेटेपछि मध्यरातमै यस्तो रामधुलाई (भिडियो सहित)

नेपाली हास्यब्यङ्ग सिरियल हास्नु हुन्न है सधै झै आज पनि सम्पूर्ण दर्सकहरु माझ सुपर अनलाइन टिभीबाट आइसकेको छ । नेपाली हास्य सिरियलहरु निर्माण हुने क्रम बड्दो अबस्थामा रहेको अवस्थामा हास्नु हुन्न है...

एफएनजे युकेको क्षमता अभिवृद्धिका लागि ‘पत्रकारिता संवाद’ आइतबारदेखि

लण्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाले आगामी आइतबारदेखि शाखाका सदस्यहरुको पत्रकारिता पेशामा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘पत्रकारिता संवाद’ शुरु गर्न लागेको छ । पत्रकारिता क्षेत्रका विज्ञ र अग्रजहरुसँग अनुभव र...

हप्तामा दुई दिन सार्वजनिक बिदा दिन अध्ययन समितिको सिफारिस, हेर्नुहोस मंसिर २६ गतेका मुख्य समाचारहरु

सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारी अध्ययन समितिले सरकारलाई सिफारिस गरेको छ । हप्तामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको थियो...