बलात्कार स्वीकार्दै माफी मागेका सिद्धबाबालाई अदालतको सफाइ, एयपोर्टमा जागिर खाने भन्दै ३ सय ठगीए |

काठमाडौं ।न्युज२४ टे’लिभिजन बाट प्रशारण हुने चर्चित सिधाकुरा ज’नतासंग टेलिभिजन कार्यक्रम स’र्वाधिक चर्चित र दर्शक श्रोताले मन पराएको कार्यक्रम हो । कार्यक्रम न्यूज २४ टेलिभिजन मार्फत प्रशारण हुदै आएको छ। यस कार्यक्रमको...

बिचल्ली परिवारको लागी गुल्मी दिब्रुङ शारदा बिद्यालयको सहयोग

स्कटनेपाल, महेश बोहरा गुल्मी, गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा वडा नम्बर ८ मा बिचल्लीमा परेका एक परिवारको लागी बिद्यालयले आर्थिक सहयोग गरेको छ । किसिकोट गाउँका डिल बहादुर गाहा बिगत लामो समय देखि...

सगरमाथाको (Mt.Everest) नयाँ उचाइ ८,८४८.८६ मिटर कायम

अब विश्वकै सर्वाेच्च शिखर सगरमाथाको उचाइ ८,८४८.८६ मिटर कायम भएको छ । मंगलबार नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् । उचाइ पहिलेको भन्दा ०.८६ मिटर बढेको हो...

छोराछोरीको भबिष्यमा ठुलो मान्छे बन्ने रहर पालेका छन । तर अब न टेक्ने डाली र¥यो न त समाउने हाँगा नै । यो कस्तो बिडमबना यस परिवारमा (मार्मिक भिडियो सहित)

महेश बोहरा, मंसिर १८, गुल्मी।गु’ल्मी जि’ल्लाको च’न्द्रकोट गाउँपालिका वडा नम्बर ८ किसिकोटका डिलबहादुर गाहा बि’रामी भएर धेरै ब’र्षसम्म कु’जिएर बसे । उ’पचारको ला’गी आ’र्थिक अभावमा उनि लामो समयसम्म छटपटाईरहे तर पनि कही...

राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश स्वीकृत

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुई अध्यादेश स्वीकृत गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ स्वीकृत...

राजा आउ देश बचाऊ भन्दै धामी र माताहरुले देखाए यस्तो चर्तिकला, माइतीघरमा हेर्नुहोस

काठमाडौ । राजनीतिक दलहरुले जनताको मन दुख्ने हर्कत गरिरहँदा ‘राजा आउ देश बचाउ’ का नारा घन्किन थालेका छन् । राजतन्त्र तथा हिन्दु राष्ट्रको माग गर्दै हज्जारौ युवाहरु सडकमा उत्रिन थालेका छन् ।...

चलचित्र ‘पुरानो बुलेट’ अब डिस होममा

मोरङ- नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ डिसहोममा मंसिर २३ गतेदेखि देखाइने भएको छ । डिसहोमको च्यानल नं १०८ मा घरमै बसेर परिवारको साथमा यो फिल्म हेर्न सकिनेछ ।डिसहोमका ग्राहकले प्रति शो २२५...

कथाकुथुङ्ग्री च्याम्पियन ‘रियालिटी शो’ को अडिसन खुल्ला

काठमाडौं, २१ मंसिर । मौलिक कथामा जीवन्त अभिनय गर्ने नेपालकै पहिलो ‘रियालिटी शो’ कथाकुथुङ्ग्री च्याम्पियनको अडिसन आजदेखि शुरु भएको छ । सूचना चौतारी सञ्चार सहकारी संस्था लि. को आयोजनामा हुने ‘रियालिटी शो’...

पहिरिन नम्रता श्रेष्ठले मिस नेपालको ताज !

काठमाडौँ । मिस नेपाल–२०२० को ताज नम्रता श्रेष्ठले पहिरिनुभएको छ । हिडेन ट्रेजरले आज यहाँ आयोजना गरेको प्रतियोगितामा २१ जनालाई उछिन्दै काठमाडौँकी २२ वर्षीया श्रेष्ठले ताज पहिरिनुभएको हो । उहाँलाई मिस नेपाल–२०१९...

चितवनमा राजाबादीहरुको बृहत र्याली

चितवन, २० मंसिर बर्तमान सरकार विभिन्न कारणले विवादमा तानिएपछि सरकारप्रति धेरैको आशा मर्न थालेको छ । यसै क्रममा राजाबादीहरु यतीबेला सक्रिय भएका छन् । संवैधानिक राजतन्त्र स्थापना तथा संघीयता खारेजीको माग गर्दै...