आफ्नै श्रीमती अर्कैसंग झाडिमा रङ्गेहात भेटेपछि मध्यरातमै यस्तो रामधुलाई (भिडियो सहित)

नेपाली हास्यब्यङ्ग सिरियल हास्नु हुन्न है सधै झै आज पनि सम्पूर्ण दर्सकहरु माझ सुपर अनलाइन टिभीबाट आइसकेको छ । नेपाली हास्य सिरियलहरु निर्माण हुने क्रम बड्दो अबस्थामा रहेको अवस्थामा हास्नु हुन्न है ले छोटो समयमै राम्रो चर्चापरिचर्चा कमाउन सफल भइसकेको छ । यश सिरियलले छुट्टै किसिमको कथा बस्तुहरु समसामयिक घटनाहरुलाइ समेटेर ब्यङ्गात्मक तरिकाबाट दर्सकहरुलाइ रमाइलो तरिकाले मनोरञ्जन प्रस्तुत गरिरहेको छ ।

निर्देसक तथा कलाकार समीर सुवेदी र आइन्द्र लिम्बुका अनुसार नेपालको गाउले कथामा आधारित निर्माण भैरहेको यश सिरियलमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको छ। कलाकारहरु आइन्द्र लिम्बू, समीर सुबेदी, ज्योती अधिकारी , कल्पना पाण्डे , रुबिना गहतराज, सन्तोष किराँती , सिताराम लिम्बू, कुमार राई, योवन गुरुङ , दिनेश बस्नेत र अन्य धेरै कलाकारहरूको पनि प्रस्तुति रहेको छ। निर्देशक तथा कलाकार समीर सुवेदी र आइन्द्र लिम्बु भन्छन आफुले कलाकारिता गर्ने क्रममा आफ्नो कलाकारिता प्रस्तुत गर्न एउटा सानो स्थान प्राप्त गर्नलाइ धेरै दौडधुप गर्नुपरेको र अरुले त्यस्तो भोग्नु नपरोस भनेर आफुले नयाँ आउनेहरुका लागी सहज बाताबरण बनाएर अगाडी बढाउदै गरेको बताए ।

आजको भागमा विशेषगरी घरायसी घरझगडा किन हुन्छ? भन्ने कुरा र आफ्नो श्रीमती अर्कै सङ्ग रङेहात फेलापारेको र श्रीमान श्रीमती बिदेशमा हुदा यता आफ्नो देशमा रहेको श्रीमान अर्थात श्रीमतीले सम्पती लिएर टाप कसेको कुरालाइ प्रस्तुत गरिएको छ।त्यसै गरि बुडेसकालमा भर्खरको उमेरको केटि बिबाह गर्ने भाइर बाजे सिंहबहादुर लिम्बू र पुजा लिम्बुको पनि बिशेष अभिनय रहेको छ। अबको हरेक भागहरुमा भाइरल बाजे र बोजुको पनि अभिनय देखिरहनु पाउनुहुनेछ। चिबेले श्रीमती कालीबुढी र कोपालाई मध्यरातमा झाडिमा रङ्गेहात भेटेपछी यसरी रामधुलाइ गरेका छन कि हेर्दा छक्क पर्नुहुनेछ ।