राष्ट्रिय मानव अधिकार प्रतिष्ठान रुपन्देहिको पदस्थापना कार्यक्रम सम्पन्न

रुपन्देही जिल्ला भित्र बसोबास गर्ने सामाजिक ब्याक्तिहरुको भेलाले रास्ट्रिय मानब अधिकार प्रतिष्ठान रुपन्देही शाखा स्थापना गरि २०७७ मंसिर १३ गते शनिबार भेला बाट निर्बाचित १३ सदस्यिय संचालक समिति र सल्लाकारहरुको पदस्थापन एबम...

माइतीघरमा हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ नारा घन्कियो (भिडियो सहित)

काठमाण्डौंः राजतन्त्र पुनस्र्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ । राष्ट्रिय शक्ति नेपाल उपत्यका समन्वय समितिले काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेको छ । काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर अहिले माइतीघरमा प्रदर्शन गरिरहेको छ...

एकदिनका लागि नेपाल आएका चिनिया रक्षामन्त्रीले को संग के भनेर फर्किए ? हेर्नुहोस मंसिर १५ गतेका मुख्य समाचारहरु

आइतबार एक दिनका लागि नेपालको भ्रमणमा आउनुभएका चिनिया रक्षामन्त्री वेइ फेङ्ग्हेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसेनापति पुर्णचन्द्र थापा लगायतसंग भेटघाट गर्नुभयो । एक दिनको भ्रमणमा आउनुभएका फेङ्ग्हे २ घण्टा...

कोभिड १९ कोरोना भाइरसको कारण ठप्प रहेको चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि फिल्म क्षेत्रसंग सम्बन्धित संघ संस्थाहरु एकजुट हुने

आज दिउँसो फिल्म क्षेत्रका छ वटा विभिन्न संघ संस्थाहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै सरकारलाई चलचित्र क्षेत्रलाई चलायमान गराउन दवावसहितको आग्रह गर्ने निर्णय गरेका छन् । नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक...

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक: अपडेट — ३३

लण्डन । कोभिड–१९का कारण यो साता थप ६ जना गैरआवासीय नेपालीको निधन भएको छ । योसागै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या २ सय ९९ जना पुगेको छ । हालसम्म...

गीतबाट सुरु भयो ‘कृष्ण–लीला’

काठमाडौ, १४ मंसिर । दशैअघिनै निर्माण घोषणा भएको फिल्म ‘कृष्ण–लीला’ को गत शुक्रबारबाट छायांकन सुरु भएको छ । पूर्वी नेपालको झापाबाट सुटिङ थालीएको फिल्मको युनीट हाल इलाम पुगेको छ । दीपक ओलीको...

ओलीको ३८ पृष्ठ लामो प्रस्तावमा प्रचण्डलाई यति धेरै प्रश्न, कि तँ छैन कि म छैन ? अब के हुन्छ नेकपामा ? हेर्नुहोस मंसिर १४ गतेका मुख्य समाचारहरु

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालयमा ३८ पृष्ठ लामो प्रस्ताव पेश गरेका छन् । शनिबार बसेको सचिवालय बैठकमा पेश गरिएको प्रस्तावमा ओलीले अर्का अध्यक्ष पुष्पकमल...

विप्लवलाई दरबारिया भन्ने किराति पार्टी उकताको हौवा पिटउँदै छन्ः बुढाथोकी अध्यक्ष माओवादी केन्द्र

वैज्ञानिक समाजवाद स्थापनार्थ संघर्षको प्रकृयामा जुट्न आह्वान २०७७ मंसिर १२ गते काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष कर्णजीत बुढाथोकी ‘शुशिल’ले बिद्रोही नेकपाका महासचिब विप्लवलाई दरबारिया भनेर आरोप लगाउने गोपाल...

दोलखा भीमसेनलाई किन आउँछ पसिना ? हेर्नुहोस मंसिर १३ गतेका मुख्य समाचारहरु

सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई १८ औं पटक पसिना आएको छ । भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ नहुने धार्मिक मान्यता रहँदै आएको छ । यस अघि २०७६ फागुन ८ गते...

गुल्मीमा भएको जीप दुर्घटनामा मृतकको संख्या ६

अनिल खत्री, गुल्मी मंसिर १२ । गुल्मीमा भएको जीप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । शुक्रवार बिहाना इस्मा गाउँपालिकाबाट तम्घास आउदै गरेको लु १ ज ११६६ नम्बरको जीप गाउँपालिकाको वडा नम्बर–४...