केपी ओलीलाई प्रचण्डले दिए यस्तो चेतावनी, अध्यादेश फिर्ता नगरिए थप एक्सनमा जाने, हेर्नुहोस पुस ४ गतेका मुख्य समाचारहरु

स्कटनेपाल, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नभए थप एक्सनमा जाने बताएका छन् । प्रदेश १ का प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल...

मुख्य समाचारहरु : पूर्व माओवादी नेताहरु जुनसुकै बेला जेल जानुपर्ने अवस्था आउन सक्ने नेकपा नेता देव गुरुङको भनाई, हेर्नुहोस पुस ३ गतेका

स्कटनेपाल, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले शान्ति प्रक्रिया अझै टुंगोमा नपुगेकाले पूर्व माओवादी नेताहरु जुनसुकै बेला जेल जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् । पूर्व माओवादी पार्टीका...

रास्ट्रिय आविष्कार केन्द्रको बैंक खातामा २४ लाख ४९ हजार ६ सय ६४ रुपैंया दान जम्मा भयो यसरी?

काठमाडौँ, हाम्रो देशलाई माया गर्ने नेपालकै एकमात्र बैज्ञानिक डा. महाबिर पुनद्दारा सन्चालन गरिएको नेपाल रास्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ सन्दर्भमा देश विदेशबाट नेपाली सहयोगी मनहरु जुट्ने कर्म जारी छ। त्यस्तै पछिल्लो समय समाजसेवी...

प्रधानमन्त्री ओली २४ घण्टा नबित्दै राष्ट्रपति कार्यालयबाट जारी भएको अध्यादेश खारेज गर्न तयार, हेर्नुहोस पुस २ गतेका मुख्य समाचारहरु

मंगलबार बसेको भनिएको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश ल्याउने निर्णय गर्यो । यो अध्यादेश भने मन्त्रिपरिषद् बैठक सम्पन्न भएको समाचार सार्वजनिक हुँदा–नहुँदै राष्ट्रपति कार्यालयबाट...

अलौकिक शक्ति आफै शंख घण्टा हल्लिने अकला देवी मन्दिरमा पुगे वरिष्ठ नेता रामचन्द्र पौडेल (हेर्ने पर्ने भिडियो)

रामभक्त घिमिरे, तनहुँ म्याग्दे ३ किलचोक अकला देवी मन्दिर , चर्चित मनुङ्कोट भ्रमण नेका वरिष्ठ नेता रामचन्द्र पौडेल पुगे । साथै चौरासी बर्ष पुगेका जेष्ठ नागरिक को आशीर्वाद लिए । तनहुँ जिल्ला...

‘द स्पाइस लंज रेष्टुरेन्ट एण्ड बार’ ले दुई वर्षपछि काठमाण्डौंको मिनभवनमा आफ्नो शाखा बिस्तार गर्न सफल

सन् २०१५ बुटवलबाट शुरु भएको यात्रा ‘द स्पाइस लंज रेष्टुरेन्ट एण्ड बार’ ले दुई वर्षपछि काठमाण्डौंको मिनभवनमा आफ्नो शाखा बिस्तार गर्न सफल भयो । पारिवारिक वातावरण एंव राम्रो अनि छिटो छरितो र...

१६ लाख बालबालिका संक्रमित अहिलेसम्म अमेरिकामा

काठमाडौँ । कोरोना भाइरसको महामारी सुरु भएदेखि अहिलेसम्म अमेरिकामा १६ लाख बाल’बालिका संक्रमित भएको बाल चिकित्सकहरुले जनाएका छन् । अमेकिरामा सम्पूर्ण कोरोना केसको १२ प्रतिशत रहेको जनाइएको छ । यस समय’अवधीमा बालबालिकामा...

नेपाल पत्रकार महासंघद्वारा कोरोना पीडित पत्रकारका लागि २३ लाख सहयोग

लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाले कोरोना पीडित नेपाली पत्रकारहरुका लागि स्थापित कोषमा २३ लाख रुपियाँ जम्मा गरेको छ । महासंघको केन्द्रीय कार्यालयमा स्थापित आपतकालिन कल्याण कोषमा शाखाका तर्फबाट २३ लाख...

नेपालमा पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना संक्रमण पुष्ठी !

काठमाडौं: पछिल्लो २४ घण्टा’मा नेपालमा ९३६ जना को’रोना संक्रमित भेटिएका छन्। योसँगै नेपा’लमा कुल संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रा’लयले जानकारी दिएको छ। मंगलबार थप १४...

३ वर्षपछि जाग्यो काँग्रेस, ओली सर’कारबाट देशलाई मुक्ति दिला’उने उद्घो’ष, हेर्नुहोस मंसिर ३० गतेका मुख्य समा’चारहरु

प्रमुख प्र’तिपक्षी नेपाली कांग्रेसलाई जगाएको छ । सरकार’विरुद्ध देशभर भएको प्रदर्शनले तीन वर्षयता लगभग निराशजस्तै देखिएका कांग्रेस कार्यकर्ताहरु सोमबारको देशव्यापी प्रदर्शनबाट एकाएक उत्साही बनेका छन् । सरका’रविरुद्ध कांग्रेसले सोमबार देशभर प्रदर्शन गरेको...