समाज सेवी इशा गुरुङ / जानकी पन्त लगायत कुमुद पन्त बेलायत बाट सहयोग !

स्कटनेपाल,

अछाम कमलबजारस्थित श्री कालिका आधारभूत विद्यालयका लागि स्कुल सामग्री बेन्च डेस्क खरुद गर्न आथिर्क अभाब देखिए पछि सामाजसेवी / सामाजिक अभियन्ता भिम उपाध्याय ज्यु ले आर्थिक संकलन अभियान अगाडी बढाई रहनु भएको छ ।

यसै सन्दर्भमा बेलायत मा बस्दै आउनु भएका सहयोगी मनकारी समाज सेवी हरु पनि जोडिनु भएको छ । समाज सेवी इशा गुरुङ / जानकी पन्त लगायत कुमुद पन्त ज्यु ले पनि यस अभियान मा थप सहयोग पुराउनु भएको फेसबुक स्टाटस सहित जानकारी आएको छ ।