ललिता निवास जग्गा प्रक’रणमा अख्ति’यारका पूर्वप्र’मुख बस्नेत थु’नामा, हेर्नुहोस मंसिर २९ गतेका मुख्य समा’चारहरु

ललिता निवासको जग्गा व्यक्ति’को नाममा दर्ता गरेर भ्रष्टा’चार गरेको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयु’क्‍त दीप बस्न्यात पुर्पक्षका लागि थुनामा गएका छन् ।

आइतबार विशेष अदाल’तले हाजिर भएका उनलाई थुनामा पठाउने आदेश भएको विशेष अदालत’का उपरजिस्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्नेत आरोपित देखिने भएका’ले थुनामा पठाउने आदेश दिएको छ । उनलाई आइतबार नै डिल्ली’बजार कारागार चलान गरिएको छ । हेर्नुहोस मंसिर २९ गतेका मुख्य समाचारहरु :