नयाँँ बर्ष धमाका मेलबर्नमा भव्यताका साथ सम्पन्न

रोयल वेस्टर्न फुटबल क्लब मेलबर्नको आयोजना तथा साहित्यकार, समाजसेबी सुशील चालिसेको सकृयतामा अस्ट्रेलियाको मेलबर्नमा “नयाँँ बर्ष धमाका २०७६” भब्य रुपमा सम्पन्न भएको छ । साईप्रस कम्युनिटी हलमा सम्पन्न यस कार्यक्रममा १९ तारिख...

खोटाङ सेवा समाज कतारको अध्यक्षमा रुद्र शर्मा

कतार, २० अप्रिल: खोटाङ सेवा समाज कतारको अध्यक्षमा रुद्र शर्मा (आचार्य) चयन हुनुभएको छ । १९ अप्रिल २०१९ शुक्रबारका दिन दोहास्थित केरला कल्चर सेन्टरमा शुक्रबार सम्पन्न दशौँ अधिवेशनबाट शर्मा अध्यक्षमा चयन हुनुभएको...

म्यानपावरसँग अनुनय गर्दा पनि उद्धार भएन, साउदीमा अलपत्र नेपाली युवाहरु रुँदै लाइभमा (भिडियो)

काठमाडौँको गौशालास्थित अल सोफी नामक मेनपावर कम्पनीले ९ जना युवाहरुलाई रोजगारीको सिलसिलामा साउदी पठाएको थियो। गएको ३ महिना वितिसक्दा पनि उनीहरुले पारिश्रमिक पाएका छैनन्। उनीहरु त्यहाँ अलपत्र परेकाको भन्दै ती युवाका परिवार...

जनसम्पर्क समिति मकाउले गर्यो बारा पर्सा हावा हुरी पिडीतलाई आर्थिक सहयोग।

कर्ण अधिकारी। नेपाली काँग्रेस पार्टीले बारा पर्सामा हावा हुरीको कारण घरबार बिहिन भई घाईते भएका नागरीकहरूको राहतका लागि संचालन गरेको अभियानमा नेपाली काँग्रेसको बिदेश स्थित भातृ संस्था नेपाली जनसम्पर्क समिति मकाउका कार्य...

आठ लाख बढी सहयोग जि. एस. समाज सेवा क्लब मलेसियाद्वारा

मोरङ: अन्जु कुमारी ऋषिदेवको परिवारलाई ‘जि.एस. समाज सेवा युवा क्लब मलेसिया’ले आर्थिक सहयोग गरेको छ। बिराटनगरका अन्जु कुमारी ऋषिदेव दुइ बर्ष अघि मनमा अनेकौं सपना बोकि सपनालाई बिपना तुल्याउन मलेसियाको जोहोरबातु पहात...

मह जोडीलाई वसुन्धराश्री तथा मानश्री पुरस्कार

वरिष्ठ कलाकारहरु द्वय मह जोडीलाई वसुन्धराश्री तथा मानश्री पुरस्कार दिने वसुन्धरा—मान प्रज्ञाप्रतिष्ठानले निर्णय गरेको छ । वसुन्धरा—मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा २०७६ साल वैशाख ६ गते बसेको बैठकले उक्त निर्णय...

NRNA मा गर्नेलाई भन्दा देख्ने लाई लाज कहिले सम्म ?

महेश भट्टराई, अमेरिका अमेरिका आई सके पछि पनि जात, धर्म, लिगं, भाषा, क्षेत्र र समुहको दुहाई दिने र NRN जस्तो पवित्र संस्थामा By laws (बिधान) राम्ररी नपढि छेऊ टुप्पोको जानकारी नलिने वा...

बेलायतको लेस्टरमा टुकी क्लबले मनायो नयाँ बर्ष २०७६

यस पराजुली / लेस्टर बेलायतको प्रसिद्ध सहर लेस्टरमा टुकी नेप्लिज युथ क्लबले अप्रील १५ सोमबारका दिन नेपाली नया वर्ष भव्यताका साथ सम्पन्न गरेको छ। लेस्टरको अवार्ड विनिंग रेस्टुरेन्ट तड्कामा सम्पन्न उक्त कार्यक्रम...

नेपाल फेस्टिबल दक्षिण अष्ट्रेलियाको एडिलेडमा संपन्न

राम कुमार निरौला, अस्ट्रेलिया  नेपाली कला संस्कृति, रितीरिवाज, परम्परा र ईतिहासको दर्पणको एउटा पर्यायको रुपमा प्रवासी नेपालीहरुमा परिचीत गैर आवासीय नेपाली संघले आयोजना गर्ने नेपाल फेस्टिबल दक्षिण अष्ट्रेलियाको एडिलेडमा हिजो संपन्न भएको...

स्कटल्याण्डको ईडन्वरा मा नेपाली नयाँ वर्ष २०७६ को स्वागत कार्यक्रम।

ईडन्वरा स्कटल्याण्ड नेपाली समुदायलाई प्रतिनिधित्व गर्ने पुरानो संस्था नेपाल स्कटल्याण्ड एसोसिएसनले नेपाली नयाँ वर्ष २०७६ साललाई स्वागत यहि मे १४ तारिख शुभ-कामना आदानप्रदानका साथ सांगीतिक कार्यक्रम भव्य रुपमा मनाएको छ। एडन्वरास्थित नेपाली...