नेपाली मूलका भारत्तोलक बाबुछोरालाई अमेरिकामा स्वर्ण तथा कास्य पदक

विजय थापा, अमेरिकाको डिसी महानगर क्षेत्र बसोबास गर्दै आएका प्रसिद्ध भारत्तोलक रुप कार्कीलाई स्वर्ण पदक प्राप्त भएको छ भने उनका छोरालाई पनि भारत्तोलन प्रतियोगितामा कास्य पदक प्राप्त भएको छ । स्वर्ण पदक...

म्याडिसनले दियो एनारएनएलाई सुझाब

ज्यानुवरी १९, २०१९ म्याडिसन, विस्कन्सिन अमेरिकामा एनआरएनए (NRNA) / गैर आवासीय नेपाली संघ अमेरिका सम्बन्धि अन्तर्कृया भएको छ । कार्यक्रम नेपाली अमेरिकी मैत्री सङ्घ (NAFA) का अध्यक्ष सन्तोष लामिछानेको संयोजनमा पूर्ण श्रेष्ठले...

अमेरिकाबाट “सच्चीको साथमा..” कार्यक्रम टोलीबाट नेपालका अनाथहरुको लागि रु ५ लाख ३५ हजार सहयोग

दोश्रा पुस्ताका बालबालिकाहरुको समेत उत्साहजनक सहभागीता!! विजय थापा ,वाशिंगटन डीसी । “सच्चीको साथमा..” नामक कार्यकमको टोलीले नेपालको विकट गाउँ बाजुराका अनाथहरुको सहयोगार्थ ५ लाख ३५ हजार ७ सय ९ रुपैया ३६ पैसा...

हकर र वेटरबाट कसरी बने त सफल ब्यवसायी ?

स्कटनेपाल युके, नेपालमा पत्रिका बेच्दै हकर काम गरेका दिनेश साह हाल अमेरिकाको लस एन्जलसमा एक उदाहरणीय ब्यवसायी बन्न सफल भएका छन्।सामान्य परिवारमा जन्मिएर धेरै बाधा अड्चन पार गर्दै अगाडि बढेका दिनेशले जीवनमा...

घर-घर मा एन आर एन ए पुराउने पौडेलको दाबी

स्कटनेपाल युके, एन आर एन ए राज्य समन्वय परिषद इङ्गलैन्ड तदर्थ समिती संयोजकका आकांक्षी ब्यबसायी कृष्ण पौडेलले आफुले संयोजक पाएको खन्डमा पुर्णकालिन काम एन आर एन ए राज्य परिषदमा गर्ने र एक...

नायक अनमोल केसी ‘ए मेरो हजुर ३’ को छायांकनको लागि अमेरिकामा आए पुगे

विजय थापा, निर्देशक झरना थापाले निर्देशन गरेको दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’ को अन्तिम छायांकनको लागि नायक अनमोल केसी अमेरिका आई पुगेका छन् । उनलाई अमेरिकाको डीसी महानगर स्थित डलस विमानस्थलमा...

दुवै मृर्गौला पीडित सुमनलाई चितवन समाज युएई द्वारा आर्थिक सहयोग

चितवन २७ पौष। वैदेशिक रोजगारीको लागि युएईमा कार्यरत प्रवासी नेपालीहरुबाट संकलित रकम रत्ननगर २ टाँडी निवासी दुवै मृर्गौला पीडित सुमन परिवारको उपचारका लागि प्रवासी चितवनेहरुको साझा संस्था चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय...

सिड्नी निवासी इस्वर पोखरेलद्धारा पुरै नेपालीपनामा “कति राम्री” गीत रिलिज

अष्ट्रेलियामा २००९ देखि बस्दै आएका गायक इस्वर पोखरेलद्धारा “कति राम्री” बोलको आफ्नो पछिल्लो गीत पुरै नेपालीपनामा ढालेर रिलिज गरेका छन । एक नारायण भण्डारीको शब्द र आशिष अबिरलको संगीत रहेको यो गीतमा...

गैरआवासीय नेपाली संघ अफ्रिकाको तेस्रो क्षेत्रीय बैठक सफलतापूर्वक सम्पन्न। कम्पाला घोषणापत्र २०१८

गैरआवासीय नेपाली संघ अफ्रिकाको तेस्रो क्षेत्रीय बैठक युगाण्डाको राजधानी कम्पालामा डिसेम्बर २९ र ३०, २०१८ (२०७५ पुस १४ र १५ गते) सफलताका साथ सम्पन्न भयो । बैठकमा अफ्रिका क्षेत्रका एक दर्जनभन्दा बढी...

लुम्बिनी–कपिलवस्तु विस्व अभियानद्धारा दशौं बार्षिकीमा रक्तदान

लुम्बिनी–कपिलवस्तु दिवस अभियानको दशौं बार्षिकी अभियानको संयोजनकारी भूमिकामा गत बर्ष जस्तै यो बर्ष पनि मेलबर्नको वैरबीमा रक्तदान कार्यक्रम आयोजना गरी मनाइएको छ । अस्ट्रेलियामा अभियानको बार्षिकी यसरी रक्तदान गरी करीब एक महिनासम्म...