मुख्य मन्त्रि शेरधन राई द्वारा नेपाली राष्ट्रिय सम्मेलनको उद्घाटन

देशलाई यहाँहरु जस्ता प्राविधिक जनशक्ति र योजनाकारहरुको खाचो :शेरधन राई विजय थापा ,बाल्टिमोर । बाल्टिमोरमा जुलाई ५ -७ सम्म संचालनमा रहेको नेपाली राष्ट्रिय सम्मेलनको उद्घाटन प्रमुख अतिथि प्रदेश नं १ का माननीय...

प्रोफेसर सुबेदिलाई कानूनको उच्चतम डिग्री

माधव कौशिक-लण्डन। प्रोफेसर सूर्य सुवेदी (क्यूसी, ओबीई) लाई बेलायतको अक्सफोर्ड विश्वविद्यालयले नागरिक कानुन (सिविल ल) को उच्च उपाधि डाक्टर को डिग्री (डीसीएल) बाट सम्मानित गरेको छ। डीसीएल उपाधि असाधारण ज्ञान र विशिष्ट...

जात्रै जात्राको ५१ दिनमा माझी बस्तीलाई सहयोग

चलचित्र जात्रै जात्राले शनिबार काठमाडौं उपत्यकाका ७ ओटा सिनेमा हलमा आफ्नो प्रदर्शनीको ५१ दिन मनाउने क्रममा निर्माण टिमले काठमाडौंको सोल्टी होलटस्थित प्रिभ नेपाल डिस्को थिएटरमा पार्टी आयोजना गर्दै सोही कार्यक्रममा अभिनेत्री स्वेता...

बैदेशिक रोजगारमा गएका युवाहरुले स्वदेशमै मिमोसा मल्टीप्रपोज कम्पनि संचलानमा ल्याए

रुद्र शर्मा दोहा कतार, ६ जुलाई २०१९- कतार, कतारमा बैदेशिक रोजगारीको सिलसिलामा गएका युवाहरुले सयुक्त लगानीमा मिमोसा मल्टीप्रपोज नामक व्यवसाय कम्पनि संचालन गत १ जुलाईका दिन औपचारिक रुपमा उद्दघाटन गरेका छन् ।...

थानेश्वर गौतमलाई क्यानडामा रेड कार्पेटबाट भब्य स्वागत

अहिलेका नेपाली संगीत जगतका निकै प्रतिभाशाली अनि भर्सटायल गायक थानेश्वर गौतम बागलुङ सेवा समाज क्यानडाको आयोजना अनि निमन्त्रणामा क्यानडामा छ्न ,जुन ३० अर्थात क्यानडा डे को विशेष अबसर पारेर गरिएको कार्यक्रम निकै...

मेलबर्नमा सामाजिक नेपाली चलचित्र “मन त हो” को च्यारिटी शो

१५ असार, मेलबर्न: मेलबर्नमा समाजसेवीको रुपमा पहिचान कायम गर्नु भएका गौतम लामिछानेको आफ्नै लेखनमा निर्मित चलचित्र “मन त हो” को च्यारिटी शो आज एक समारोहका बीच आस्कट भेलमा सम्पन्न भयो । “A...

डिसी मेट्रो सप्ताह अभूतपूर्ण अपार सफलता साथ सम्पन्न ,२० लाख ३४ हजार डलर संकलन गदै रच्यो नयाँ ईतिहास

विजय थापा ,डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रमा आयोजना भएको डिसी मेट्रो सप्ताह २०१९ अभूतपूर्ण अपार सफलता साथ सम्पन्न भएको छ । अमेरिकी नेपाली समुदायको ईतिहासमा सवै भन्दा ठूलो चन्दा रकम २०...

अस्ट्रेलियाको मेलबर्नमा रक्तदान कार्यक्रम सम्पन्न

मेलबर्न नेपालिज कम्युनिटी वेस्टको आयोजनामा अस्ट्रेलियाको मेलबर्नमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रम मेलबर्नमा बिभिन्न सामाजिक गतिबिधिमा सकृयातापूर्बक आफ्नो भूमिका निर्बाह गर्दै आइरहेको संस्था मेलबर्न नेपालिज कम्युनिटी वेस्टको एउटा नियमित...

अमेरिकामा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेल लाई मानार्थ नागरिकताको सम्मान

विजय थापा,डिसी अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिल शहरमा नेपालका वाचन प्रविण पण्डित दिनबन्धु पोखरेल लाई मानार्थ नागरिकताको सम्मान गरिएको छ । पण्डित पोखरेललाई हरन्डन शहर भर्जिनियाले उक्त सम्मान गरेको हो । पण्डित पोखरेललाई...

माझी बस्तीको लागि सिड्नीबाट ठूलो सहयोग जुट्दै

२५ जुन, २०१९ सिड्नी: आजै बिहान नायिका स्वेता खड्कासंग भएको भेटघाटमा “नाइ नभन्नु ल” फिल्म २, ४ र ५ का निर्माता एबं बर्तमान एनआरएन अस्ट्रेलियाका अध्यक्षका उम्मेदवार दिनेश पोखरेल र बाबा कन्सल्टेन्सीका...