नेपाल चलचित्र कलाकार संघको ३७औँ स्थापना दिवसको दोस्रो दिन आइतबार राजधानीस्थित चलचित्र विकास बोर्डको सभाहलमा अन्तरक्रिया तथा परिसंवाद कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको ३७औँ स्थापना दिवसको दोस्रो दिन आइतबार राजधानीस्थित चलचित्र विकास बोर्डको सभाहलमा अन्तरक्रिया तथा परिसंवाद कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रमुख वक्ताका रूपमा उपस्थित अभिनेता राजेश हमालले आफ्नो...