मेलबर्नमा पहिलो पटक गाइजात्रा भब्य रुपमा सम्पन्न (भिडियो सहित)
१० अगस्ट, ज्याक रोपार रिजर्भ, मेलबर्न: नेवा पुचः मेलबर्नको आयोजनामा मेलबर्नमा पहिलो पटक गाइजात्रा भब्य रुपमा सम्पन्न भएको छ। मेलबर्नको ज्याक रोपार रिजर्भमा आयोजित उक्त कार्यक्रममा बाँसुरी र धिमे बजाउने, गाइजात्राको र्यालीमा...