
NRNA जापान क्षेत्रीय समिति कान्तो र नवलपुर समाज जापानको संयुक्त पहलमा सहयोग हस्तान्तरण
जापानमा आफ्नै कोठामा मृत्यु भएको अवस्थामा भेटिएकी लक्ष्मी केसीले गत अप्रिल 3 तारिक आफैले मृत्यु रोजेकी थिईन् । अरुणखोला नवलपुर घर भई विद्यार्थी भिषामा जापान गएकी लक्ष्मी केसीको अप्रिल 10 तारिकका दिन...