सचिन भट्टराईको तिज गीत ‘कस्की छोरी होला’ भोलीदेखि विश्वव्यापी रुपमा रिलिज हुँदै

काठमाडौं — मौलिकता, संस्कृति र सिर्जनशीलतालाई समेट्दै गायिका समिक्षा अधिकारी र गायक-सर्जक सचिन भट्टराईको स्वरमा सजिएको बहुप्रतिक्षित तिज गीत ‘कस्की छोरी होला’ भोली सोमबार (२०७९ साउन १२) बाट समिप इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत...

अन्तर्राष्ट्रिय कराँतेमा पदक जित्ने गोरखाका खेलाडीहरू सम्मानित

गोरखा — अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका कराँते प्रतियोगितामा पदक जितेर देशको शान बढाउने गोरखाका प्रतिभावान खेलाडीहरूलाई शहीद लखन गाउँपालिका–७, बुकोटको वडाकार्यालयले एक भव्य कार्यक्रमका बीच सम्मान गरेको छ। २०७९ साउन ७ गते,...

त्रिभुवन विश्वविद्यालयमा शुल्क शोषणविरुद्ध विद्यार्थीको धर्ना, उपकुलपति कार्यालय घेराउ

काठमाडौँ, ८ साउन —त्रिभुवन विश्वविद्यालय अन्तर्गतका केन्द्रीय विभागमा गाभिएका केही नयाँ विभागमा शुल्क अत्यधिक भएको भन्दै विद्यार्थीहरूले आन्दोलन सुरु गरेका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), TU जिल्ला समितिको नेतृत्वमा...

शान्ति शाहीको नयाँ तीज गीत ‘खातानी रित्तै, खल्तीनी रित्तै’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, ८ साउन – गायिका शान्ति शाहीको स्वरमा सजिएको नयाँ तीज गीत ‘खातानी रित्तै, खल्तीनी रित्तै’ सार्वजनिक भएको छ। आउँदो तीज पर्वलाई लक्षित गर्दै सार्वजनिक गरिएको यो गीतले परम्परागत तीज धुनलाई आधुनिक...

शान्तिकुमारी शाहीको गायन यात्रा : देउडा हुँदै भजनसम्म

काठमाडौँ । विद्यालय पढ्दादेखि नै साधारण देउडाको स्वरमा सुर मिलाउँदै गायन सुरु गरेकी गायिका शान्तिकुमारी शाहीको आज लोकसंगीत क्षेत्रमा स्थापित नाम बनेको छ । कर्णाली प्रदेशको कालीकोटमा जन्मिएर हाल सुदूरपश्चिमको बैतडीलाई कर्मभूमि...

एनआरएनएद्वारा विश्वव्यापी कार्यक्रम घोषणा

लन्डन– गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसीसीले आफ्नो सक्रियता बढाएको छ । महेश श्रेष्ठ नेतृत्वको संघले अगष्ट २०२५ मा युरोपस्तरीय क्षेत्रीय सम्मेलन गर्ने निर्णय भएको छ । यस सम्मेलनको मिति र स्थान...

एनआरएनए जापान: चर्चिल कार्की केन्द्रीय सदस्य पदका लागि उम्मेदवार, युवा पुस्ताको प्रतिनिधित्वमा जोड

टोकियो, जापान — “अहिलेकै आवश्यकता, NRNA मा युवा पुस्ता” भन्ने मूल नारासहित चर्चिल कार्कीले गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी २०२५–२०२७ कार्यकालका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। एनआरएनए जापानको...

एनआरएनए यूकेको नाममा आसन्न निर्वाचन अवैधानिक, समाज भांड्न खोज्नेलाई ठीक पारिने गाहामगरको चेतावनी

लन्डन- गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले आसन्न निर्वाचन र अधिवेशन अवैधानिक एवं समाज भांड्न गरिएको आरोप लगाउंदै त्यसमा विश्वास नगर्न अपिल गरेको छ । अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा बुधबार एक पत्रकार...

युके कै पहिलो ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव‌‌ २०२५ स्कटल्यान्डको एडन्वरामामा।

युके, स्कटल्यान्ड। यही आउँदो १९ जुलाई, शनिबार २०२५ मा नेपाल स्कटल्यान्ड एसोसिएसन तथा नेपाल चलचित्र निर्देशक समाज द्वारा आयोजित स्कटल्यान्डको राजधानी सहर एडम्बरामा युकेकै पहिलो नेपाल मूलबासी, आदिवासी जनजाति चलचित्र महोत्सव २०२५’...

एनआरएनए यूकेको कार्यसमितिबाट पत्रकार सम्मेलनको आयोजना गर्दै

एनआरएनए यूकेको कार्यसमितिले आगामी बुधबार, १६ जुलाई २०२५, साँझ ६ बजे, Thamel Restaurant, Aldershot मा पत्रकार सम्मेलन गर्ने भएको छ। अवैधानिक बद्रि समूहले २६ र २७ जुलाईमा गर्न लागेको कथित अधिवेशनका बारेमा...