काठमाण्डौ महानगर पालिकाका उप मेयर सुनिता डंगोललाई स्कट्ल्याण्डमा भव्य स्वागत।

एडण्वरा, स्कटल्याण्ड। मिति २७/०५/२०२४, एनएसए, एनआरएनए स्कटल्याण्ड तथा स्कटल्याण्डका सम्पूर्ण संघ संस्थाहरूको सहकार्यमा स्कटल्याण्ड एडण्वराको @norton park conference hall मा भएको एक ऐतिहासिक बिशेष कार्यक्रम Meet & Greet with KMC Deputy Mayor Sunita Dangol कार्यक्रममा प्रमुख अतिथि काठमाडौं महानगर पालिका का उप मेयर सुनिता डंगोल, अतिथि ज्युहरू काठमाण्डू वडा नम्बर २७ की सदस्य श्रृष्टि कंसाकार, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई, तथा महाशाखा प्रमुख श्रृजुमैयाँ प्रधान, एनआरएनए स्कटलण्ड अध्यक्ष दिवाकर पाण्डे, कार्यक्रम सञ्चालनमा सहयोग प्रदान गरिदिन हुने, फाईफ नेपलिज एसोसिएसनका अध्यक्ष तथा निवर्तमान एनआरएनए अध्यक्ष कासीराम भण्डारी, एनआरएनए स्कटल्याण्ड तथा पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिका सचिव राम प्रसाद कंडेल, गोर्खा एसोसिएसनका अध्यक्ष दम्बर गुरुङ दाई, स्कटनेपाल क्लब का अध्यक्ष धन केसी, एनएसए उपसमिति का उप संयोजक शारदा दाहाल, फाईफ नेपलिज कम्युनिटी महिला समूहका कोषाध्यक्ष तथा एनएसएका सचिव सर्मिली लामा, एनआरएनए यु के का निवर्तमान उपाध्यक्ष मोहन कार्की, एनएसए महिला समुह, एनएसएका पुर्व संस्थापक अध्यक्ष श्याम लिम्बु, नृत्य गुरू चरण प्रधान दाई, काभ्रेली समाजका सचिव राम श्रेष्ठ, गल्कोट समाज युकेका सचिव सुजन गौतम, एनआरएनएका पुर्व सचिव तारानाथ भण्डारी, एनएसए महिला समुहका पुर्व संयोजक रत्ना केसी तथा स्कटल्याण्डका बिभिन्न शहरहरूबाट आउनु भएका बिभिन्न संघसंस्थाहरूका प्रतिनिधि ज्युहरू, आदर्णिय व्यक्तित्व ज्युहरू, ब्यबसायी ज्युहरू, कार्यक्रमका प्रायोजक ज्युहरू, स्वयंमसेवक साथीहरू भबेस प्रधान, एनएसए का सम्पूर्ण IT कार्यमा किरण घिमेरे, camera man, युवराज तिवारी तथा कार्यक्रममा उपस्थित सम्पूर्ण आदर्णिय स्कटल्याण्ड महानुभावहरूलाई कार्यक्रम सभ्य र भब्यताका साथ सम्पन्न गरिदिनु भएकोमा हार्दिक धन्यवाद तथा आभार प्रकट गरेका थिए।

ब्रिटिश काउन्सिलको निमन्त्रणामा women अफ द वल्र्ड फेस्टिभलमा सहभागी हुन आउन भएका काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल तथा उहाँ का टोली, आफ्नो tight schedule का बावजुत पनि स्कटल्याण्डको निमन्त्रणलाई स्वीकार गरि स्कटल्याण्ड आइदिनु भएकोमा एनएसए, एनआरएनए स्कटल्याण्ड लगायत सम्पूर्ण स्कटल्याण्ड संध सस्धा तथ स्कटल्याण्डबासि हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका थिए।

उक्त women अफ द वल्र्ड फेस्टिभल कार्यक्रम प्रत्येक वर्ष गरिने महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका महिलाहरुका बीच अन्तर्क्रिया र अनुभव आदान हुने गरिन्छ। कार्यक्रममा मलाला युसुफजाइ, एनी लेनोक्स, प्याट्रिक स्वीवर्ट, जुली वाल्टर्ससहित विश्व प्रख्यात महिलाले वक्ताका रुपमा सहभागी जनाइएका छन् जस्मा हाम्रो उप मेयर सुनिता डंगोल को सहभागीले गर्व रहेको कुरा अध्यक्ष डंगोल व्यक्त गर्दछ।

वाचन शैली को साथै कार्यशैली तथा बिकास कार्यमा अहम् भुमिका तथा अग्रसर रहि आफ्नो Team संग उचित संयोजन का साथ महानगर तथा देश बिकास प्रणालीलाई सुदृढ तथा व्यवस्थित बनाउन अग्रसर भई कार्य सम्पादन गर्दै जानुभएकोमा हार्दिक नमन का साथै यस बिकास कार्यलाई निरन्तरता क्रियाशीलको लागि एनआरएनए स्कटल्याण्ड अध्यक्ष पाण्डे शुभ कामना व्यक्त गरेका थिए।

कार्यक्रम मुख्यत: स्कटल्याण्डका महिला समूह तथा महिलाहरू संघ संस्था संग अन्तरक्रिया तथा सहकार्य सम्बन्धित रहेको थियो।कार्यक्रम KMC तथा Scotland ko relation लाई प्रगाढ बनाउने र सहकार्य कसरि गर्ने सम्बन्धमा अनौपचारिक छलफल पनि रहेको थियो। कार्यक्रमका प्रायोजक हरू:

1 shimal Palace Restaurant ka kasiram bhandari,

2. Bay Leaf Restaurant ka tika kharal तथा sagar Bhandari

3. Global food ka avishek gupta

4. maxcican texmes ka mohan Karki

5. . Gurkha Bar and restaurant Musselburgh ka Harka Karki

6. Everest Restaurant ka moti kharal and partners

7. curry cafe ka yadumni sapkota

8. Nrna Scotland ka अध्यक्ष Diwakar panday

9. Pasapucha guthi scotland, treasurer & the Everest Physiotherapy का Radha prajapati

10. Accommodation ko lagi Sangita sapkota

11. Gurkha restaurant Penicuik, kumar stha & deepak Khadka

त्यस्तैगरी पंञ कन्या, मालिक नौमति पंञ्चे बाजा समुह, धिमे बाजा समुह, एनएसए का सम्पूर्ण परिवारहरू; sharmili lama, Moti kharal, bhupal karki, Dipak aryal, shashi Karki, महिला समुहका संयोजक कमला श्रेष्ठ, उप संयोजक saradha dhahal, जुना कार्की, स्वसतिमा कार्की, anjali chapagai, Pratiksha sharma, shrijana aryal, saradha adhikari, Tulsi Bhattarai, पास पुच स्कटल्याण्ड परिवार, एनएसए का पुर्व सदस्य राधा लिम्बु, पंञ कन्याका स-सना बालबालिकाहरू तथा भाई बहिनीहरू, sharmila gupta साथै स्कटल्याण्डका सम्पूर्ण संघ संस्थाहरू, तथा प्रतक्ष्य अप्रतक्ष्य रूपबाट सहयोग गरिदिन हुन समस्त आदर्णिय स्कटल्याण्ड दाजुभाई दिदीबहिनीहरु तथा स्वयंमसेवक साथीहरूलाई एनएसए अध्यक्ष डंगोल ह्दय देखि हार्दिक धन्यवाद व्यक्त गर्दछ।