खुल्यो सन्दीप लामिछाने लुक्नुको वास्तविक रहस्य, प्रहरीले चाल्यो यस्तो कदम !

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले भदौ २३ गते साँझपख आफ्नो फेसबुक पेजमा एउटा छोटो जानकारी ‘अपडेट’ गरायो। नाबालिका ब,लात्कार आरोप लागेका चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछाने विरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ...

अनन्या पाण्डेले दुई प्रेमीसँग एकैपटक डेट गरेको खुलासा

एजेन्सी, ७ असोज । महिप कपूर र गौरी खान करण जोहरको लोकप्रिय च्याट शो कफी विथ करणको १२ औं एपिसोडमा देखा परेका थिए । कार्यक्रममा कुराकानीका क्रममा करणले अनन्या पाण्डेले दुई जना...

‘समृद्ध नेपाल निर्माणका लागि एमालेको नेतृत्व आवश्यक’ – पृथ्वीसुब्बा गुरुङ

काठमाडौं, ८ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समृद्ध मुलुक निर्माणका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताएका छन । उनले गठबन्धनको नेतृत्वबाट मुलुक निर्माण असम्भव रहेको भन्दै देस...

प्रचण्ड र बाबुरामलाई कस्ले मिलायो

काठमाडौं, ८ असोज । राजनीति सम्भावनाको खेल हो । प्रतिज्ञा र प्रतिवद्धताहरु पनि राजनीतिमा नटिक्न सक्छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू कम्युनिष्ट नरहेको घोषणा गरेर माओवादी पत्यिाग गरेका थिए । उनले...

फेक आईडीबाट मलाई ८ हजार १०० जनाले गाली गर्छन्ः महेश बस्नेत

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा आफूलाई आठ हजार १०० जनाले फेक आईडी बनाएर गाली गरेको एमाले नेता तथा सांसद महेश बस्नेतले दाबी गरेका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले...

भेटिएन नक्शा विमानस्थलभित्र बालेनको डोजर छिराउदै !

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको जोडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भद्रगोल गरिरहेका छन् । अधिकारी र श्रेष्ठले नेपाल पर्यटन बोर्डको राजस्व...

अस्मिता जुरेलीद्वारा भारतीय पुरुष रेस्लर पराजित

काठमाडौं, असोज ८ गते । नेपालकी अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार भारतीय पुरुष रेस्लरलाई पराजित गरेकी छन् । नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित प्रतियोगितामा जुरेलीले भारतका कपालीलाई सिंगल्स म्याचमा पराजित गरेको...

पायल्स हुदाँ के खाने ? के नखाने ? के छ निको पार्ने घरेलु उपचार ?

पायल्स सामान्यतया मलद्धारसँग सम्बन्धित रोग हो । यो गलत जीवनशैली र खानपानका कारण आजकाल धेरैलाई हुने गर्दछ । तर केहि सामान्य सुधार वा रोकथामको उपचार गरेमा यो निको पनि हुन सक्छ ।...

प्रचण्डलाई टोपबहादुरको संदेश- गठबन्धनको उम्मेदवार बनाउने ‘ग्यारेन्टी’ गरे फर्किन्छु

काठमाडौं- पूर्वमाओवादी नेता तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले सर्तसहित माओवादीमा फर्किने संदेश पठाएका छन् । गठबन्धनले आफूलाई उम्मेदवार बनाउने ग्यारेन्टी गरे माओवादीमा फर्किने प्रस्ताव सहितको संदेश उनले पठाएको खुलेको छ ।...

नेपालमा भूराजनीतिक संकट निम्तियो : डा. भट्टराई

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा भूराजनीतिक संकट निम्तिएको बताएका छन्। चाडबाडको अवसरमा शनिबार नेपाल समाजवादी पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको भूराजनीतिक संकटमा अमेरिका,...