राष्ट्रपतिको असंवैधानिक कदमको सुरुवात कटवाल प्रकरणमा भएको थियो : भट्टराई

काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपतिले चाल्ने असंवैधानिक कदमको सुरुवात तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले गरेको थमौतीबाट सुरु भएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण...

अरु कोही भेट्टाईँन केपी ओली जत्तिको राजनेता: सर्वोन्द्र खनाल

नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले केपी ओली जत्तिको राजनेता अरु कोही नभेटेको तथ्य सुनाउनु भएको छ । आज नेकपा एमाले प्रवेश गरेपछि आफ्नो धारणा राख्दै ओली जस्तो राजनेता भएकै कारण...

मन परेको मान्छेलाई आफ्नो भावना कसरी व्यक्त गर्ने ?

मान्छेको स्वभाव भिन्नभिन्न हुन्छ । यही स्वभावका आधारमा उनीहरुको बानी-व्यवहार भर पर्छ । कसैले आफूलाई लागेको कुरा निर्धक्कसँग व्यक्त गर्न सक्छन् भने कसैले मनको कुरा भन्नै सक्दैनन् । धेरैले आफूलाई लागेको कुरा...

देशका नेता प्रचण्ड मेरो मन पर्ने नेता हुन्ः राजेश पायल

चर्चित गायक राजेशपायल राईले आफूलाई अहिलेका नेताहरुमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूलाई मनपर्ने नेता भएको उल्लेख गरेका छन् । गत (शनिबार) प्राइम टिभीबाट प्रसारण भएको ‘धमलाको हमला’ कार्यक्रममा...

विद्यादेवी भण्डारी एमालेको मात्र राष्ट्रपति भएजस्तो लाग्योः रामनारायण बिडारी

नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रपति विद्यादेवी भण्डारी संविधानमाथि पटकपटक बलात्कार गर्न उद्यत रहेको आरोप लगाएका छन् । “राष्ट्रपतिले संविधान मिच्नुभयो, बेइमानी गर्नुभयो, नेपाली नागरिकमाथि अपराध गर्नुभयो...

राष्ट्रपतिको सामान्य आलोचना पनि सुन्नै सक्दैनन् ओली, आक्रोश पोखी हाल्छन्

एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिको आलोचनागरेको भन्दै सत्तारुढ गठबन्धनप्रति आक्रोश पोखेका छन् । बिहीबारच्यासलस्थित पार्टी कार्यालय आयोजित कार्यक्रममा ओलीले राष्ट्रपतिकोअपमान नगर्न चेतावनी दिए । राष्ट्रपतिको अपमान गर्नुलाई गठबन्धनलेमहानता ठानेको टिप्पणी उनको थियो...

माओवादी पार्टी नै हैन: केपी ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र पार्टी नभइ क्लव भएको बताए। अध्यक्ष ओलीले माओवादी केन्द्र आफन्तहरुको क्लव भएको बताउँदै पार्टीको अस्तित्व रक्षाका लागि लागि परिरहेको बताए।...

चार कम्युनिस्ट पार्टीद्धारा आगामी निर्वाचन बहिष्कार गर्ने निर्णय

काठमाडौं— मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायत चार कम्युनिस्ट पार्टीले चुनाव बहिष्कार गर्ने निर्णय गरेका छन् । क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी मंसिर...

आयो नेपाल टेलिकमको गज्जबको अफर, यसरी आफ्नो मोबाइलमा सजिलै सुचारु गर्नुहोस

काठमाडौं— नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकका लागि सजिलो प्रिपेड कम्बो अफर अन्तर्गत सस्तो मूल्यमा नै डेटा, भ्वाइसकल तथा मेसेज उपलब्ध गराइरहेको छ । कम्पनीका प्रिपेड मोबाइलका ग्राहकहरूका लागि कम्पनीले यही असोज २...

राष्ट्रपतिविरुद्ध सर्वोच्चमा रिटै रिटको चाङ

काठमाडौं – नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिबिरुद्ध सर्वोच्च अदालतमा रिटै रिटको चाङ लागेको छ । संसद्का दुवै सदनबाट दोहोर्‍याएर पारित भएको नागरिकता...