न्यायालयलाई नै बालेन शाहको काउन्टर, सोधे यस्तो प्रश्न !

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले उच्च अदालत पाटनको आदेशलाई काउन्टर दिएका छन् । बुधबार उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेका वैध संरचनाहरू तत्काल नहटाउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेपछि असन्तुष्ट बालेनको...

पूर्वआईजीपी खनाललाई केपी ओलीले टिका लगाएर एमाले प्रवेश गराए

काठमाडौं । अन्तत पूर्व प्रहरी महानिरीक्षक ९आईजीपी० सर्वोन्द्र खनाल आफ्नो आ स्था रहेको पार्टी नेकपा एमालेमा प्रवेश गरेका छन् । खनाल बिहीबार एमालेमा प्रवेश गरेका हुन् । उनलाई पार्टी कार्याल, च्यासलमा एमाले...

रिसाएकी एलिना रायमाझीलाई मुस्ताङ लगेर फकाए लाक्पा लामाले

काठमाडौ । नेपाली गीत संगीतको बजारमा शुक्रबार एक कार्यक्रमका विच फकाउदनी रिसाउने बोलको गीतको भिडियो सार्वजिन भएको छ । शनिबार भक्तपुर स्थित एक पार्टी प्यालेसमा विविध सांस्कृतिक कार्यक्रमका विच उक्त गीतको भिडियो सार्वजनिक...

अशिम कुमार कटुवालको दशैं गीत “परदेश्मा फस्या छु” (भिडियो सहित)

नेपाली गित संगीतमा दैनिक फरक-फरक किसीमका गीतहरु बजारमा आएको तपाई हामी सबैले देख्न अनि बुझ्न सक्छौं । त्यस्ता धेरै फरक किसीमका गीतहरुले भाब फरक फरक बोकेर ल्याए पनि कुनै मिलन अथवा बिछोडलाई...

“आठौं राष्ट्रिय रापती म्युजिक अवार्ड – २०७९” मा को बन्यो बिजेता, विवरण सहित

काठमाडौं, नेपाल । “आठौं राष्ट्रिय रापती म्युजिक अवार्ड – २०७९” राष्ट्रिय नाच घर जमल, काठमाडौंमा भब्य रुपमा सम्पन्न भएको छ । यस कार्यक्रम रापती समाज कि अध्यक्ष सिमा पुरीको अध्यक्षता रहेको थियो भने...

पाथीभरा माताकाे दर्शन गर्दै हेर्नुहोस् असोज ६ गते बिहीबारको राशिफल !

आज श्री शाके १९४४ बि.स.२०७९ असोज ६ गते बिहीबार इश्वी सन २०२२ सेप्टेम्बर २२ तारीख आश्विन कृष्णपक्ष द्वादशी तिथी अश्लेषा नक्षत्र शिव योग कौलव करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा अमृत योग...

कहाँ छन् एम अधिकारी ? किन हरायो एम अधिकारीको खोजी !

काठमाडौं– नेपाली राजनैतिक क्षेत्रमा विभिन्न कुराहरुले तरंगित बनाइरहेको हुन्छ । कहिले भ्रष्ट्रचारको विषयले नेपाली राजनीति तरंगित बन्छ त कहिले कुर्सीको लागिको दौडधुपले नेपाली राजनीति तरंगित बन्छ । तर केही समय अघाडि एम...

अन्ततः हिन्दी ‘प्रेमगीत ३’लाई विदेशी फिल्मको मान्यता, १५ प्रतिशत कर बुझाएर प्रदर्शनको अनुमति

काठमाडौं । विवाद, रस्साकस्सी र आरोप-प्रत्यारोप । यी सबथोकपछि अन्ततः चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई विदेशी फिल्मको मान्यता दिएको छ । वितरक र निर्माताले भारतबाट भन्सार शुल्कसहित ल्याएको लगायतका कागजपत्र...

‘चोलेन्द्रकी छोरी हुुँ’ भन्ने युुवती एमाले कार्यकर्ता !

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको सरकारी निवास बालुवाटारमा असोज २ गते सेतो मास्कले करिब आधा अनुहार छोपेकी महिलाले आफू जबराकी छोरी सुनिधि राणा भएको दाबी गरिन् । तर, उनी दैलेखकी मीना जोशी...

राष्ट्रपतिले संविधान उल्लंघन गरेको गठबन्धनको निष्कर्ष

काठमाडौं- राष्ट्रपति विधादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लंघन गरेको निष्कर्ष गठबन्धनको निष्कर्ष निकालेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज गठबन्धनको बैठक बसेको छ । बैठकले राष्ट्रपति विधादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण...