चुनाव हार्ने डर भएपछि बामदेव चुनाव नलड्ने मुडमा

काठमाडौं असोज १२ नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम मङ्सिर ४ गतेको चुनाव नलड्ने मुडमा छन् । राष्ट्रिय सभा सदस्य समेत रहेका गौतम प्रतिनिधि सभा चुनाव लड्ने कुनै गृहकार्य नगरेको उनी...

आत्मालोचना गरे मात्रै एमालेमा १० भाइलाई टिकट

काठमाडौं, असोज १२ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने ‘१० भाइ’लाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ । तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री रहेका...

कांग्रेस नेताहरू एमालेको सम्पर्कमा छन्ः महेश बस्नेत

काठमाडौं, १२ असोज । नेकपा एमालेका नेता महेश बस्नेतले कांग्रेसभित्र अन्यायमा परेका नेताहरु आफ्नो पार्टीको सम्पर्कमा रहेको बताएका छन् । “हामी मूलतः आफ्नै संगठनका भरमा निर्वाचन लड्ने तयारीमा छौं । राप्रपा, लोसपासँग...

उपमेयर सुनिताको एक्शन फिल्डमा, दशैँमा पनि चुप बस्न सकिनन् !

काठमाण्डाै – मंगलवार महानगरपालिकाकी उपमेयर डंगोलको टोलीले दशैँ लक्षित बजार अनुगमन गरेको हो । उपमेयर डंगोलको टिमले टुकुचामा रहेकाे तरकारी बजार, खाद्यान्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी...

‘राष्ट्रिय झन्डा छातीमा राखेर खेल्न पाउँदा खुसी छु, ह्याट्रिकबारे शब्दमा भन्न सक्दिनँ’ – अञ्जन विष्ट

काठमाडौं । नेपालका फरवार्ड अञ्जन विष्टले लामो समयपछि राष्ट्रको झन्डा छातीमा राखेर खेल्न पाएको खुसी लागेको बताएका छन् । अञ्जनको ह्याट्रिकमा नेपालले मंगलबार मैत्रीपूर्ण खेलमा बंगलादेशलाई ३–१ ले हराएको छ । अञ्जनले...

सिलौटाले हिर्काएर महिलाको हत्या, श्रीमान पक्राउ

११ असोज, जनकपुरधाम । धनुषामा सिलौटा प्रहार गरी एक महिलाको हत्या भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका -६ मुसहरी टोल बस्ने ३५ वर्षीया आशा देवी सदाको मसाला पिध्ने सिलौटाले हानेर हत्या...

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने, भोज भतेर गर्न नपाइने

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुने भएको छ। भदौ १३ गते नै राजपत्रमा प्रकाशित आचारसंहिता मंगलबारदेखि कार्यान्वयनमा आउने निर्वाचन आयोगले जनाएको छ। आचारसंहितामा राजनीतिक दल, नेता-कार्यकर्ता, उम्मेदवार,...

सन्दीपको लोकेसन भेटियो, २१ दिनमै ४ देशको यात्रा

नेपाली क्रिकेटर सन्दीप लामिछानेवि’रुद्ध डिफ्युजन नोटिस जारी भएको छ । नेपाल प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले नोटि’स जारी गरेको हो। नोटिस जारी भएसँगै अब इन्टरपोलमा आबद्ध १९५ देशका प्रहरीले सन्दीपलाई प’क्राउ...

सिसन र श्रृंखलाले एकअर्कालाई गरे अनफलो, ब्रेकअप भएकै हो ?

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र भ्लगर सिसन बानियाँ केही वर्षदेखि प्रेम सम्बन्धमा छन् । केही महिनाअघिसम्म उनीहरु सँगै घुमघाम गरिरहेका थिए । श्रृंखलालाई भेट्न सिसन अमेरिकामा पुगेका थिए । न्यू...

गोरखामा बाबुराम ‘इन’ भएपछि नारायणकाजी ‘आउट’

सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नम्बर २ मा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराई बलियो दाबेदार बनेका छन् । सोही क्षेत्रबाट माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पनि दाबी गर्दै आएका थिए...