इन्टरपोलले सन्दीपलाई पक्राउ गरिहाल्छ ? के हो डिफ्युजन नोटिसको अर्थ ?

ब,लात्कारको आरोप लागेका नेपाली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेको खोजीका लागि प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको छ । सन्दीपको खोजीका लागि इन्टरपोलको नेपाल शाखाले हेडक्वार्टरलाई अनुरोध गरेपछि डिफ्युजन नोटिस जारी भएको...

रञ्‍जितसँग हार्ने डरले राप्रपाको ढोका ढकढकाउदै ओली !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई माओबादी केन्द्रका केन्द्रीय सदस्य रञ्‍जित तामाङ खतरा देखिएको छ। झापा–५ बाट रञ्‍जित तामाङको नाम सिफारिस भएको छ। सो क्षेत्र ओलीको हो। ओली यो पटक...

निलम्बित प्रधानन्यायाधीश जबरा के गर्दै छन् ?

काठमाडौं। सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग प्रस्ताब प्रतिनिधि सभाको कार्यकाल सकिएर बिचाराधीन रहेको छ। संसदको कार्यकाल सकिएसँगै सरकारले अदालतमा प्रवेश गर्न नदिन जबरालाई उनकै निवासमा कडा सुरक्षा घेरामा...

म प्रधानमन्त्री भए भने नेपाल-भारत सीमामा पर्खाल र भिसा लागू गर्ने भारतिय प्रधानमन्त्रीसँग प्रस्ताव राख्छुः वामदेव गौतम

काठमाडौं । वामपन्थी नेता एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल–भारत खुला सिमाना मुलुकको हितमा नभएको बताएका छन् । दशगजामा विद्युतीय तार नभए पर्खाल लगाउनुपर्ने उनले बताए । ०७४ सालको निर्वाचनमा बर्दियाबाट...

बालेनको पक्षमा उभिए सत्यमोहन जोशी, टुकुचा कलकल बगोस् भन्ने चाहना !

काठमाडौँ – १३० वर्षअघि तत्कालीन प्रधानमन्त्री श्री ३ वीरशमशेरको पालामा जयनेपाल हलदेखि कमलादीसम्मको टुकुचा खोला भूमिगत गर्न बनाएको संरचना(डुँड)निकै ऐतिहासिक रहेको मानिएको छ । आर्किटेक्ट इन्जिनियर तथा खोजकर्ताहरूले गुम्बज शैलीमा बनेको यो संरचना...

सन्दीपलाई पक्राउ गर्न १ सय ९५ देशका प्रहरी सक्रिय

काठमाडौं, असोज ११ । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ । नेपाल प्रहरीको आग्रहअनुसार इन्टरपोलले लामिछानेविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गरेको हो । नोटिस...

१ कठ्ठा जग्गा भएका प्रचण्डले कसरी बनाए ६ कठ्ठामा नयाँ घर ?

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ घरमा सरेका छन् । उनी आफ्नो पुर्ख्यौली जग्गामा बनेको नयाँ घरमा सरेका हुन्। भरतपुर महानगरपालिका वडा नम्बर १४ स्थित शिवनगरमा बनेको एक तले...

राजा महाराजा चढ्ने गाडी कसरी पुग्यो लक्ष्मी बैंकको पार्किङमा ?

काठमाडौं । केही दिनअघि टुकुचा उत्खनन क्रममा लक्ष्मी बैंकको निजी पार्किङमा भेटिएको पुरानो विलासी कारका बारेमा सर्वत्र चासो र चर्चा बढ्यो । सामाजिक सञ्जाल र सञ्चार माध्यममा राजा महाराजाले चढ्ने त्यो गाडी...

‘प्रेमगित ३’ टिकटकमा छ्याप्छ्याप्ती , हिन्दी संस्करण पनि लिक भएपछि तनावमा निर्माता निर्देशक

शुक्रबार देखि विश्वभर प्रदर्शनमा आएको नेपाली चलचित्र प्रेमगित ३ को हिन्दी संस्करण रिलिज गरिएसँगै पाइरेसी भएको छ ।‘प्रेमगित ३’ का दृश्य हरु यति बेला टिक टक हरुमा छ्याप्छ्याप्ती भेटिन थालेका छन् ।...

बिजय शाही भन्छन – अब देखि कहिलै डेमो देखाउँदिन

काठमाडौं । केही समय अगाडि सामाजिक सञ्जालमा अद्भूत कलाको डेमो देखाएर चर्चामा आएका विजय शाही अहिले रुदै मिडियामा आएका छन् ।विजयका अनुसार मैले युबट्युब, टेलिभिजन लगाएत थुप्रै माध्यमबाट डेमो देखाउँदै आए तर...