तस्बिरमा हिमपातका मनोहर दृश्य

डोटी । केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका धेरै स्थानमा वर्षा र हिमपात भएको छ । हिमाली तथा पहाडी जिल्लाका धेरै स्थानमा भारी हिमपात भएको छ । भारी हिमपातका कारण जनजीवनसमेत प्रभावित भएको छ । हेरौं विभिन्न जिल्लामा भएको हिमपातका केही तस्बिरहरु–

तस्बिर : रासस