मरिससविरुद्ध नेपाललाई अग्रता, विमलले गरे गोल

१५ माघ, काठमाडौं । मैत्रीपूर्ण खेलमा नेपालले मरिससविरुद्ध गोल गरेको छ । खेलको ५५ औं मिनेटमा विमल घर्तीमगरले गोल गरेका हुन् ।