रुस र युक्रेनबीच युद्धविरामका लागि प्रगति : टर्की

अंकारा ७ चैत- रुस र युक्रेनका बीचमा युद्धविरामका लागि सकारात्मक प्रगति भएको देखिएको छ । सो कुरा टर्कीले जनाएको छ ।टर्कीका विदेशमन्त्रीले रुस र युक्रेनका बीचमा युद्धविरामका लागि सहमति भएको र कतिपय...

४०० जनाले आश्रय लिएको विद्यालयमा रुसी हमला

किभ–रुसी फौजले युक्रेनी बन्दरगाह सहर मारिउपोलमा रहेको एउटा कला विद्यालयमा बमबारी गरेको छ । विद्यालयमा ४०० जनाले आश्रय लिएका थिए । हमलापछि भएको मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन् । भवन क्षतिग्रस्त...

रुसद्वारा युक्रेनमा हाइपरसोनिक क्षेप्यास्त्र प्रहार, के हो हाइपरसोनिक ?

एजेन्सी। रुसले शुक्रबार युक्रेनमा पहिलो पटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल युक्रेनको पश्चिममा रहेको हतियार भण्डारण स्थल नष्ट गर्न प्रयोग गरेको रक्षा मन्त्रालयले जनाएको छ। ‘हाइपरसोनिक एरोबलिस्टिक मिसाइलसहितको किन्जल उड्डयन क्षेप्यास्त्र...

एट्लेटिकोसँग पराजित हुँदै स्टार खेलाडी रोनाल्डो सम्मिलित युनाइटेड बाहिरियो

काठमाडौं, २ चैत-इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड यूइएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । मंगलबार राति भएको दोस्रो लेगमा एट्लेटिको मड्रिडसँग १-० अन्तरले पराजित भएपछि समग्रमा २-१ को हार व्यहोर्दै...

साढे १३ हजार रुसी सेना मारिएको युक्रेनको दाबी , रुस भन्छ- आफ्ना नागरिकलाई सान्त्वना दिईरहेको छ युक्रेन

रुस–युक्रेन बीचको तनाव अझै पनि जारी नै छ । यस युद्धमा दुबै देशबीच ठुलो क्षती भईरहेको छ । युद्धमा भएको क्षतिका विषयमा दुवै देशले आ आफ्नै हिसाबले विवरणहरू सार्वजनिक गर्दै आएका छन्...

राजधानी किभनजिकै पुग्यो रुसी सेनाः हरेक ३० मिनेटमा गोलाबारी, मेयरको अपहरण

किभ, २८ फागुन – युक्रेन आक्रमण गरिरहेको रुसी फौज राजधानी किभ नजिकै पुगेको छ । राजधानी किभ रुसी सेनाको घेराबन्दीमा परेको राष्ट्रपतिका सल्लाहकारले जनाएको छ । रुसी फौज दक्षिणी युक्रेनको मेलिटोपोल सहरतर्फ...

पाकिस्तानमा खस्यो भारतीय मिसाइल, ‘गल्तीले प्र’हार भएको’ भन्दै भारतले माग्यो माफी

एजेन्सी : पाकिस्तानी सेनाले बिहीबार भारतबाट एउटा सुपरसोनिक वस्तु पाकिस्तान आएको र आफ्नो भूभागमा खसेको बताएको छ। अहिले यस विषयमा भारतको रक्षा मन्त्रालयले स्पष्टीकरण दिएको छ। भारतले प्राविधिक गडबडीका कारण क्षेप्यास्त्र प्र’हा’र...

युक्रेनी राष्ट्रपतिको रुसी सेनालाई चेतावनी , ‘तिमीहरूसँग अझै बाँच्ने मौका छ भाग ’

काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी यु’द्धको डटेर सामना गर्ने संकेत दिएका छन्। रुसले युक्रेनका विभिन्न सहरमा १३ दिनदेखि आ’क्र’मण गरिरहेको छ। उक्त युद्धका कारण युक्रेन छोडेर भाग्नेहरुको संख्या २० लाख...

युक्रेनमा नेटो र रुसको प्रत्यक्ष द्वन्द्वको अर्थ तेस्रो विश्वयुद्ध

न्युयोर्क, २८ फागुन-अमेरिकी राष्ट्रपति जोन बाइडेनले युक्रेनमा रुसविरुद्ध अमेरिकाले प्रत्यक्ष ढंगले हस्तक्षेप नगर्ने बताएका छन् । ‘युक्रेनमा हामीले रुसविरुद्ध लडाइँ गर्नेछैनौं । नेटो र रुसको प्रत्यक्ष द्वन्द्वको अर्थ तेस्रो विश्वयुुद्ध हो ।...

८०० नेपालीले छोडे रसिया र युक्रेन, छिमेकी मुलुकहरुमा शरण

काठमाडौं । युक्रेन तथा रसियाका छिमेकी श्रम गन्तव्यमा आठ हजारभन्दा बढी श्रमिक कार्यरत रहेको पाइएको छ।युक्रेन र रसिया युद्ध बढ्दै गए सो क्षेत्र वरपर रहेका आधा दर्जन देशमा कार्यरत आठ हजारभन्दा बढी...