मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको भलिबल तथा फुटबल कार्यक्रममा सम्पूर्णलाई निमन्त्रणा !!

काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको भलिबल तथा फुटबल कार्यक्रम भोलि १६ गते बिहान १० बजे देखि भलिबलबाट उद्धघाटन हुने हुदा , उपस्थितिका लागि सम्पूर्ण खेलाडी तथा विद्यार्थीहरुलाई आवहान गर्दछौं ।