नारायणकाजीलाई विप्वलको प्रस्ताव : एकता गरौं

काठमाडौं १८ फागुन । (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसमक्ष एकताको प्रस्ताव राखेका छन् ।

बुधबार बिहान भएको भेटमा श्रेष्ठ निवास हात्तिवनमा पुगेका विप्लवले श्रेष्ठलाई पार्टी एकताको प्रस्ताव राखेको बताइएको छ ।

एमसीसीको विपक्षमा रहेका नारायणकाजी र विप्लव एकताको विपक्षमा रहेको समेत बुझिएको छ ।

एमसीसी पास भएपछि अध्यक्ष प्रचण्डसँग अशन्तुष्ट बनेका नारायणकाजी एमसीसीको विपक्षमा रहेका छन् ।