मैले सुरुवात गराएको बृद्धभत्ता अब पाँच हजार पुर्याउछुः माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने बताएका छन्। आफू एमालेमा रहँदा बृद्धाभत्ताको सुरुवात गरेको भन्दै अब भत्ता बृद्धि...

शाहीद लखन-८,मा नेकपा माओवादी केन्द्रबाट संकल्प श्रेष्ठ वार्ड अध्यक्षमा उम्मेदवार चयन

नेकपा माओवादी केन्द्र सहिद लखन गाउपालिका वार्ड नम्बर ८ को आज बसेको बिस्तारित बैठकले युबा नेता संकल्प श्रेष्ठलाई आगामी स्थानीय निर्बाचनको लागि वार्ड अध्यक्षमा सिफारिस गरेको छ। लामो समयदेखि समाजसेवा र पार्टीम...

माननीय बने हाननीय : मन्त्री मनाङेले कुटे कर्मचारी

२३ चैत, पोखरा । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै कर्मचारीमाथि कुटपिट गरेका छन् । उनले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको मन्त्रालय स्रोतले बताएको छ...

दम्भ देखाउने ओली भए एक्लै, छोडे युवाहरुले साथ गरे माओवादीमा प्रवेश

भक्तपर । राष्ट्रिय युवा संघ नेपाल भक्तपुरका जिल्ला सदस्य अमृत सिलवाल माओवादी केन्द्र प्रवेश गरेका छन् । सिलवालको नेतृत्वमा भक्तपुर सूर्यबिनायक नगरपालिकामा एमालेको राजनीति गर्दै आएका ३० भन्दा बढी एमाले कार्यकर्ता माओवादी...

एमालेको सांसदको नौंटकी सुरु : घरदैलो कार्यक्रममा पहिले साइकल अहिले अटोरेक्सामा सवार

काठमाडौ । विराटनगर महानगरपालिका मेयरको सम्भावित उम्मेदवारको रुपमा चर्चा गरिएका नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डित पार्टीको प्रचारका लागि घरदैलो अभियानमा सक्रिय बनेका छन् । बुधवार पनि पण्डित विराटनगर महानगरपालिकाको...

सांसद चूडामणि खड्का उत्रिए फिल्डमा, एमालेको नाम निसानै मेटियो गोरखामा

चैत-२३, काठमाडौं । नेकपा एमाले गोरखा-काठमाडौं सम्पर्क समिति कोषाध्यक्ष राजेन्द्र सिर्मल नेकपा एमाले परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) मा प्रवेश गराएका छन् । संघीय सांसद चूडामणि खड्काको आफ्नै निवासमा...

काँग्रेसले हेप्न खोजे माओवादी एकै चुनाव लड्ने, गर्‍यो यति ठूलो निर्णय

काठमाडौं । एक्लै चुनाव लड्न खुट्टा कमाइरहेको नेकपा माओवादी केन्द्रले बल्ल हिम्मत देखाएको छ । सो पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले माओवादी एक्लै चुनावमा जाने भन्दै सत्ता गठबन्धनलाई चेतावनी दिएका छन् ।...

पालुङ्टारको मेयरमा जसपाबाट प्रेम गुरुङ

स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै गोरखाको पालुङ्गटार नगरपालिकामा मेयरको चर्चा सुरु भएको छ । चार दलिय गठबन्धन बन्ने भएपछि पालुङ्गटार नगरपालिका कसको भागमा पर्छ भन्ने टुङ्गो नलागे पनि आकांक्षीहरुले भने आफ्नो दावी...

पालुङ्गटारको मेयरमा माओवादीबाट ‘अजय’ को चर्चा

२३ चैत, काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै गोरखाको पालुङ्गटार नगरपालिकामा मेयरको चर्चा सुरु भएको छ । दलिय गठबन्धन बन्ने भएपछि पालुङ्गटार नगरपालिका कसको भागमा पर्छ भन्ने टुङ्गो नलागे पनि आकांक्षीहरुले...

स्थानीय तह निर्वाचन – २०७९ का सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को अपिल !

आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणापछि त्यसलाई समाजवाद उन्मुख समावेशी लोकतन्त्रका रुपमा संस्थागत गरिएको नयाँ संविधान कार्यान्वयन प्रक्रियामा स्थानीय तहको दोस्रो निर्वाचन आगामी २०७९ बैशाख ३० गते हुँदैछ ।...