गठबन्धन राष्ट्रिय आवश्यकता हो: वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जन भावनालाई आत्मसात गर्दै क्रियाशील बन्न नवनिर्वाचित स्थानीय तहका पदाधिकारीलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिद्वारा कांग्रेसका तर्फबाट नवनिर्वाचित प्रमुख तथा...

ओलीले भने- अन्तरघातले चुनाव हारियो

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते भएको स्थानीय तह चुनावमा पार्टीले हार्नुको मुख्य कारण अन्तरघात भएको बताएका छन्। बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको...

करोडको गाडी चढेर जनताको समस्या देखिदैँन : धरानका नवनिर्वाचित प्रमुख

ठूला राजनीतिक दल नेकपा (एमाले) र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गदैँ एकाएक स्वतन्त्रबाट प्रमुखमा विजयी हुनुभएका हर्कराज राई(साम्पाङ) ले उपमहानगरपालिकाको महङ्गो सवारी साधन प्रयोग नगरी जनताको सेवा गर्ने प्रतिबद्धता...

बालेनले सबैभन्दा बढी मत काठमाडौं महानगरको कुन कुन वडा बाट पाए ?

काठमाडौं, ११ जेठ: काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनिश्चित भएको छ । निकटतम प्रतिस्पर्धिसँग गन्न बाँकी मतभन्दा बढीको अन्तरले अघि बढेपछि उनको जित सुनिश्चित भएको हो । काठमाडौं महानगरमा...

चारबुँदे माग राखेर पुण्य गौतम आमरण अनशनमा, के-के छन् माग ?

काठमाण्डौं – सामाजिक अभियान्त पुण्य गौतम आमरण अनसन बस्ने भएका छन् । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ को कार्यालय अगाडि अनशनस्थल तय गरिएको छ । गौतमले आफूसँगै अनशन बसेर साथ दिन अरूलाई...

प्रचण्डलाई कडा झड्का, काठमाडौं महानगरको २७ वटा वडाको मतगणना सकिदा माओवादी निल

काठमाडौं, ११ जेठ-काठमाडौं महानगरपालिकाको ३२ वडामध्ये २७ वटाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।मतगणना सकिएका २७ वडामध्ये १६ वटामा नेपाली कांग्रेस र ११ वटामा नेकपा एमालेले जित निकालेको छ । काठमाडौं महानगरपालिकाको...

बालेनले जित्नु अपवाद हो, कहिलेकाहीँ यस्तो हावा चल्छ:कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बालेन शाहसहितका स्वतन्त्र उमेदवारले जित्नु अपवाद भएको बताएका छन् । स्वतन्त्र उमेदवारको जितले दलीय व्यवस्थालाई नै कमजोर पार्छ भन्ने व्याख्या ठिक नहुने पनि उनले बताए ।...

एमालेको २५ प्रतिशत मत रेणु दाहाललाई गयोः जगन्नाथ पौडेल

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल तेस्रो शक्तिका रुपमा देखिए । उनले १४ हजार सात सय २८ मत ल्याएका छन् । गठबन्धनका सामु नेकपा एमाले दोस्रो शक्तिका...

स्थापितलाई विस्थापित बनाउने ५ विवादास्पद अभिव्यक्ति जसले घटायो उनको मत

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयर पदको अन्तिम नतिजा आउनै लाग्दा महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले अघोषित जित हासिल गरिसकेका छन्। नेकपा एमालेको पकड क्षेत्र मानिएको काठमाडौँ महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार केशव स्थापित...

जित सुनिश्चित भएपछि बालेन शाहले भने- काठमाडौं नआउनुस्, आफ्नै ठाउँमा धन्यवाद र्‍याली गर्नू

काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहको मेयरमा जित सुनिश्चित भएपछि धन्यवाद दिएका छन्। उनले बुधबार फेसबुकमा लेख्दै आफ्ना मतदाता, समर्थक र निर्वाचनमा सामेल भएका सबैलाई धन्यवाद दिएका हुन्। मतदाताहरूले आफूलाई काठमाडौं महानगरको...