हामी सरकारबाट हटेपछि वातावरणका विषयमा चिन्ता गर्ने कोही भएन : ओली

काठमाडौं २२ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार पैसाबाहेक अरु केही नसोच्नेहरुको हातमा परेको गुनासो पोखेका छन् । आइतबार विश्व वातावरण दिवसको अवसर ललितपुरको च्यासलस्थित...

जब केपी ओलीले ११ वर्षअघि प्रधानमन्त्री झलनाथ खनालको राजीनामा मागेका थिए

काठमाडौ : नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि अनुशासनको कारवाही सिफारिसले पार्टीभित्र तरंग ल्याएको छ । पार्टी अध्यक्षका विरुद्ध बोलेको भन्दै पार्टीको अनुशासन आयोगले उनलाई कारवाहीको सिफारिस गरेको हो । घनश्यामले...

देउवालाई पूर्वप्रधानमन्त्री बनाउने भित्री खेल बाहिरियो !

काठमाडौं । नेपाली राजनीति विगत १० बर्ष यता अस्थिर रुपले अगाडी बढिरहेको छ । सत्ताभित्र जनताको सेवा भन्दा स्वार्थ लुक्दा आमजनमानसमा राजनीतिप्रति बितृष्णा जाग्दै गएको हो । अहिले सत्तागठबन्धनको सरकार छ ।...

रामकुमारी झाँक्री मन्त्रीबाट हटिन्, मेटमणी नयाँ शहरी विकासमन्त्री मन्त्री

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले मन्त्री हेरफेरको निर्णय गरेको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले मन्त्री परिवर्तनको निर्णय गरेको हो। नेकपा एसले रामकुमारी झाँक्रीलाई फिर्ता बोलाएर मेटमणि चौधरीलाई शहरी विकासमन्त्री बनाउने...

भाषणमा जे भने पनि ओलीको मन त रोएकै छ : दाहाल

काठमाडौँ — स्थानीय तह निर्वाचनको परिणामलाई लिएर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली खुसी नरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दाबी गरेका छन् । सार्वजनिक मन्तव्यमा जे भने पनि स्थानीय तहको...

प्रचण्डको नजरमा बालेन क्रान्तीकारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेटघाटलाई तिब्रता दिएका छन् । निर्वाचित भएको दिनदेखि नै निरन्तर जनताको सेवामा अहोरात्र खटिरहेका बालेनले सबै शीर्ष नेताहरुबाट अनुभव लिइरहेका हुन्...

मेयर बालेन शाहले भने- अध्ययन नगरिकन साइकल लेन बनाउँदैनौं

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अध्ययन नगरिकन साइकल लेन नबनाइने बताएका छन्। शनिबार विश्व साइकल दिवसको उपलक्ष्यमा आयोजना गरिएको साइकल र्‍याली कार्यक्रममा बोल्दै मेयर शाहले महानगरमा साइकल लेनबारे अध्ययन गरिने बताएका हुन्।...

मेयर बालेनको कुलमान घिसिङसँग भेट

काठमाडौं । काठमान्डौ महानगरपालिकाका मेयर बालेन साहले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेटघाट गरेका छन्। मेयर साहले काठमान्डौ उपत्यका खानेपानी, सडक विभाग, दुरसंचारका प्रमुख व्यक्तित्वहरु सँगपनि आजै भेट्घाट गरेका...

स्थापित भए विस्थापित : किन रोइस मंगले, आफ्नै ढङ्गले…

काठमाडौं महानगरमा बालेनको उदय हुँदा केशव स्थापित विस्थापित भएका छन्। २०५४ सालमा मेयर बनेर काठमाडौंमा बलियो प्रभाव छाडेका विस्थापित यसपाला चाहिँ आफ्नै बोलीले आलोचित भइरहेछ । अरुलाई होच्याउने उनको शैलीले उनलाई नउठ्नेगरी थच्यायो।...

जनस्तरमा काँग्रेसको लोकप्रियता बढ्यो : महामन्त्री थापा

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जनस्तरमा काँग्रेसको लोकप्रियता बढेकाले स्थानीय तहको निर्वाचनमा राम्रो उपलब्धि हासिल गरेको बताएका छन् । नेपाली काँग्रेस भक्तपुर निर्वाचन परिचालन समितिले आज यहाँ आयोजना गरेको निर्वाचित...