बालेनले गरिब निमुखा जनताको खुसि लुटिदिएर गल्ती गर्दैछ : हर्क साम्पाङ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन्द्र शाहको काममाथि अर्को टिप्पणी गरेका छन्।साम्पाङले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्। उनले व्यवस्थापन नमिलाई विस्थापित गर्न नहुँने बताएका छन्। उनले लेखेका छन्, ‘व्यवस्थापन र...

भीम रावल सम्पर्कविहीन भएपछि बालकोट आक्रोशित, ओलीले टिकट चिप्ल्याइदिने

लामो समयसम्म माधवकुमार नेपालनिकट रहँदै अन्तिममा केपी ओलीलाई साथ दिएका एमाले नेता भीम रावल लामो समयदेखि पार्टी नेतृत्वको सम्पर्कमा छैनन् । आगामी प्रतिनिधिसभामा टिकट बाँड्ने बेला रावल सम्पर्कविहीन भएपछि बालकोटमा खोजी भएको...

राप्रपा कसैले रोक्न नसक्ने गरी अघि बढ्यो, चुनावमा पहिलो शक्ति बन्न सक्छौं : राजेन्द्र लिङदेन

काठमाडौंं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी चुनावमा आफ्नो पार्टी पहिलो शक्ति बन्न सक्ने दाबी गरेका छन् । आज विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई पार्टीमा भित्र्याउँदै उनले अब चुनावमा...

राजदरवार भत्काएर नयाँ दिल्लीलाई दरवार मान्नुभएन – रवीन्द्र मिश्र

काठमाडौं। विवेकशील साझाका संस्थापक अध्यक्ष एवं राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले वर्षौदेखि देशमा रहेको गलत राजनीतिक गतिविधिको सुधार गर्नुपर्ने बताएका छन् । राप्रपा र मिश्र समूहको एकता घोषणा कार्यक्रममा उनले देशको बेथितीमाथि...

तराजु छाडेर हलो बोक्न मलाई केही लाज छैन : रवीन्द्र मिश्र

१२ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी एकताका लागि नाम र चुनाव चिह्नमा अल्झिन नहुने बताएका छन् । बुधबार राप्रपा र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण समूहबीच भएको...

प्रचण्डको घर : बाहिरबाट हेर्दा सामान्य, भित्र छ भव्य

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार चितवनस्थित शिवनगरमा १४ कठ्ठा जग्गामा बनाइएको घरमा गृह प्रवेश गर्नुभयो । धेरैले यो घर बाहिरी आवरणबाट देख्दा जति सानो र सामान्य देखेपनि यो घर...

कमेडी च्याम्पियन हिमेश पन्त राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने

पहिलो कमेडी च्याम्पियन हिमेश पन्त धादिङबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने भएका छन्। उनलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सिफारिस गरेको हिमेश पन्तले जानकारी दिए। उनका अनुसार राजनीतिमा पनि युवा लाग्नुपर्छ...

कांग्रेस कार्यालयमा शेखर समुहको धर्ना सुरु

काठमाडौं, १२ असोज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाको समुहले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेको छ । पार्टीभित्र टिकट बाँडफाँट न्यायोचित नदेखिएको भन्दै खबरदारी अभियानमा शेखर–गगन थापा पक्षले धर्ना सुरु...

आज राप्रपा प्रवेश गर्दै मिश्र

काठमाडौं, असोज १२ । विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र आज राप्रपामा प्रवेश गर्ने भएका छन्। मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टी प्रवेश गर्न लागेका हुन् । उनको प्रवेशका लागि राष्ट्रिय...

‘बालेन विरुद्धमा बोल्यो भने उल्टै त्रिशूलीमा हाम फाल्या जस्तो हुन्छ’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका महानगरका मेयर बालेन्द्र साहविरुद्ध बोले त्रिशूलीमा हाम फाल्या जस्तो हुने गरेको बताएका छन् । मङ्गलवार राजधानीको एक कार्यक्रममा बस्नेत राष्ट्रपतिको विद्यादेवी भण्डारीको बचाउ गर्दै...