चुनाव हार्ने डर भएपछि बामदेव चुनाव नलड्ने मुडमा

काठमाडौं असोज १२ नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम मङ्सिर ४ गतेको चुनाव नलड्ने मुडमा छन् । राष्ट्रिय सभा सदस्य समेत रहेका गौतम प्रतिनिधि सभा चुनाव लड्ने कुनै गृहकार्य नगरेको उनी...

आत्मालोचना गरे मात्रै एमालेमा १० भाइलाई टिकट

काठमाडौं, असोज १२ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने ‘१० भाइ’लाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ । तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री रहेका...

कांग्रेस नेताहरू एमालेको सम्पर्कमा छन्ः महेश बस्नेत

काठमाडौं, १२ असोज । नेकपा एमालेका नेता महेश बस्नेतले कांग्रेसभित्र अन्यायमा परेका नेताहरु आफ्नो पार्टीको सम्पर्कमा रहेको बताएका छन् । “हामी मूलतः आफ्नै संगठनका भरमा निर्वाचन लड्ने तयारीमा छौं । राप्रपा, लोसपासँग...

उपमेयर सुनिताको एक्शन फिल्डमा, दशैँमा पनि चुप बस्न सकिनन् !

काठमाण्डाै – मंगलवार महानगरपालिकाकी उपमेयर डंगोलको टोलीले दशैँ लक्षित बजार अनुगमन गरेको हो । उपमेयर डंगोलको टिमले टुकुचामा रहेकाे तरकारी बजार, खाद्यान्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी...

गोरखामा बाबुराम ‘इन’ भएपछि नारायणकाजी ‘आउट’

सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नम्बर २ मा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराई बलियो दाबेदार बनेका छन् । सोही क्षेत्रबाट माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पनि दाबी गर्दै आएका थिए...

रञ्‍जितसँग हार्ने डरले राप्रपाको ढोका ढकढकाउदै ओली !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई माओबादी केन्द्रका केन्द्रीय सदस्य रञ्‍जित तामाङ खतरा देखिएको छ। झापा–५ बाट रञ्‍जित तामाङको नाम सिफारिस भएको छ। सो क्षेत्र ओलीको हो। ओली यो पटक...

म प्रधानमन्त्री भए भने नेपाल-भारत सीमामा पर्खाल र भिसा लागू गर्ने भारतिय प्रधानमन्त्रीसँग प्रस्ताव राख्छुः वामदेव गौतम

काठमाडौं । वामपन्थी नेता एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल–भारत खुला सिमाना मुलुकको हितमा नभएको बताएका छन् । दशगजामा विद्युतीय तार नभए पर्खाल लगाउनुपर्ने उनले बताए । ०७४ सालको निर्वाचनमा बर्दियाबाट...

युगौँ युगमा एक पटक केपी ओली जन्मन्छन्

एकीकृत समाजवादीको केन्द्रीय सदस्य छाडि आइतबार एमाले प्रवेश गर्नुभएका भरतबाबु कार्कीले आफूले एक वर्ष कालो दिनको रूपमा बिताएको बताउनुभएको छ । सशस्त्र प्रहरीका पूर्व एसएसपी समेत रहनुभएका कार्कीले माधव नेपालको पार्टीमा लागेर...

चुनावपछि नेपालीको भाग्य बदल्छौँ – प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट नेपालीको भाग्य बदलिने दाबी गरेका छन्। अवकाशप्राप्त समायोजित सेनाको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले लामो संघर्ष र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित...

अब ४० वर्षपछि तपाईंकै काखमा फर्केको छुः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४० वर्षपछि चितवनमा घर बनाएर फर्किएको बताएका छन् । चितवनको सरस्वती युवा क्लबद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले चितवनमा घर बनाएर तपाईंहरुकै काखमा फर्किएको...