प्रधानमन्त्री देउवा विरुद्ध एमालेले उम्मेदवारी नदिने, आखिर किन ? यस्तो छ कारण !

नेकपा एमालेले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी नदिने भएको छ । एमालेले सुदूरपश्चिमका १५ वटा निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार तय गर्दा देउवाको निर्वाचन क्षेत्र डडेलधुरामा भने उम्मेदवार नउठाउने भएको हो...

केही समय अगाडी पार्टी प्रवेश गरेका पूर्वआईजीपी सर्वेन्द्र खनालले पाए टिकट, कहाँ बाट चुनाव लड्दै छन् त ?

२१ असोज, काठमाडौं । नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं. ६ मा सर्वेन्द्र खनालले टिकट पाएका छन् । नेपाल प्रहरीका पूर्वआईजीपी खनाल ६ असोज २०७९ मा एमाले प्रवेश गरेका थिए । खनाल जनता...

स्वतन्त्र उम्मेदवार बन्ने एमाले नेतृ गंगा चौधरीको घोषणा, कति मत पाउँलिन् त ?

शुक्रबार फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको उनले बताएकी हुन्। उनले भनेकी छन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक मलाई थाहा छैन। राष्ट्र र राष्ट्रियताको लागि म सधैं...

उपेन्द्र यादवले दिए गठबन्धनलाई धोका, यता सम्बन्ध विच्छेद गरेर उता एमालेसँग सहकार्य गर्दै !

काठमाडौं, २१ असोज । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । अहिले बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठकमा जसपाका नेताहरु सहभागी छैनन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र माओवादी केन्द्रका...

बालेन र हर्क साम्पाङ संग मलाई नदाज्नुहोस: मेयर आचार्य

काठमाडौं । सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै पोखरा महानगरपालिकाको प्रमुखमा निर्वाचित भइसकेपछि धनराज आचार्यले भनेका थिए, ‘काठमाडौं, धनगढी, धरानको मेयर मजस्तै हुनुहुन्छ । फरक यति हो उहाँहरु स्वतन्त्रबाट आउनु भो, म दलबाट ।’...

प्रतिनिधिसभा चुनाव नलड्ने बाबुरामको घोषणा, आखिर किन ?

काठमाडौं- पूर्व प्रधानमन्त्री एवम् नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने बताएका छन् । गोरखाली मतदातालाई धन्यवाद दिंदै उनले लेखेका छन्, ‘आगामी २०७९ मंसीर ४ को प्रतिनिधिसभा निर्वाचनमा म उम्मेदवार नबन्ने...

डा. बाबुराम भट्टराईले पटकपटक चुनाव जितेको ठाउँ गोरखा -२ मा किन जाँदैछन् प्रचण्ड ?

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन छाडेर गोरखा २ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने मनस्थिति बनाएका छन्। निर्वाचनपछि पार्टी एकता नै गर्नेगरी माओवादीसँग चुनावी मोर्चाबन्दी गरेका बाबुराम भट्टराई...

प्रत्यक्ष चुनाव नलड्ने मनस्थितिमा बाबुराम

गोरखा- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई चुनावी राजनीति नगर्ने मनस्थितिमा पुगेका छन् । केही दिनयता डा. भट्टराईले आफू निकटस्थहरूसँगको छलफलमा आफू पार्टी राजनीति र विचार निर्माणमा...

मिश्रसँग तुलना भएपछि भट्टराईले भने–सखर र गोबर उस्तै देखिए पनि आधारभूत कुरा मिल्दैन

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले केही वर्षयता आफ्नो पार्टीको नाम फेरिए पनि विचार र सिद्धान्तमा विचलन नभएको दाबी गरेका छन्। सामाजिक सञ्जालमा बाबुराम र रवीन्द्र मिश्र उस्तै हुन् भन्ने...

शाखा अधिकृतको तलब एक लाख हुनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा सरकारी कर्मचारीको तलब पर्याप्त नभएको बताएका छन् । बुधबार आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा उनले मुलुकको आम्दानी कम भएकाले कर्मचारीलाई जीवन निर्वाहका लागि पुग्ने तलब...