ड्राइभिङ सिटमा बसेर अब मुलुक हाँक्ने हो , फल कस्तो आउँछ, समयले बताउला:गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन पछि सरकारको मूल नेतृत्वको दाबी गर्ने बताएका छन् ।काठमाडौं ४ बाट उम्मेदवार दर्तापछि पत्रकारसँग कुरा गर्दै सरकारको नेतृत्व लिएर मुलुक हाँक्ने उनले बताएका छन् । ‘ड्राइभिङ...

सन्दीपलाई बलात्कार आरोप लगाउने युवतीका दुईवटा जन्मदर्ता, नाबालिग नभएको दावी

काठमाडौं। सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने युवती नाबालिग नरहेको उनका कानुन व्यवशायीले दावी गरेका छन्। ती युवतीको दुईवटा जन्मदर्ता भेटिएको र नाबालिग नरहेको पाइएको सन्दीपका कानुन व्यवसायीको दावी छ। याे पनि ः...

सुजाता कोइरालाले पाइन् टिकट

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएकी छन् ।सो क्षेत्रमा डाक्टर मिनेन्द्र रिजाल र कोइराला टिकटको दाबेदार थिए । कांग्रेस क्षेत्रीय समितिले सो क्षेत्रबाट कोइराला...

विरोध खतिवडाले छैटौं पटक टिकट पाएका छन्

पूर्व स्वास्थ्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले छैटौं पटक टिकट पाएका छन्। आसन्न मंसिर ४ गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धन दलको तर्फबाट प्रतिनिधि सभा सदस्य पदको लागि...

मकवानपुर-१ मा एमालेको समर्थनमा कमल थापा लड्ने भएका छन्

राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर–१ बाट आसन्न प्रतिनिधि सभा निर्वाचन लड्ने भएका छन् । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार थापा नेकपा एमालेको सहयोगमा चुनाव लड्न लागेका हुन् । ’नेकपा एमालेको...

प्रभावशाली नेता घनश्याम भुषालले त्यागे एमाले, अब स्वतन्त्र रुपमा उठ्ने

नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी परित्याग गरेका छन् । उनले सामाजिक संजाल मार्फत र्पाी परित्याग गरेको घोषणा गरेका हुन् । उनले अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने...

के रबि लामिछाने सँग डराएर प्रचण्ड गाेरखाबाट चुनाब लड्न खाेजेका हुन् त ? यस्तो छ सबै भित्री कुराहरु !

काठमाडौं । नेपाली राजनीति यतिबेला निकै पृथक बनेको छ। पृथक संगै रोचक पनि बन्दै गैरहेको छ। उम्मेदवारी दिने र पार्टीबाट टिकट पाउने लगभग अन्त्य अन्त्यमा पुगेको छ। त्यसैले पनि यदिबेला सम्पूर्ण जनताको...

कोमल वलीले पाइन् टिकट !

दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट एमालेले कोमल वलीले टिकट पाएकी छन् । उनले २०७४ सालकै निर्वाचनमा यो क्षेत्रबाट चुनाव लड्ने तयारी गरेकी थिइन् । पार्टीले टिकट नदिएपछि चुप बसेकी उनलाई एमालेले...

प्रचण्डले चितवन छाडेपछि रेणुले आक्रोसित हुँदै लेखिन्– षड्यन्त्रकारीहरूको नियत इतिहासले पक्कै उजागार गर्नेछ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नम्बर– ३ छाडेर गाेरखा-२ मा जाने भएपछि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले दु:ख व्यक्त गरेकी छन् । आफ्नो सामाजिक सञ्जाल फेसबूकमा शुक्रवार स्टाटस...

विवादित गोकुल बास्कोटा काभ्रेकाे एमालेको उम्मेदवार !

नेकपा एमालेले काभ्रेबाट प्रतिनिधिसभा सदस्यमा गोकुल बास्कोटा र रेशम लामालाई उम्मेदवार बनाउने भएको छ ।एमाले स्रोतका अनुसार क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा लामालाई टिकट दिइएको छ । राप्रपाबाट संविधानसभा सदस्य भएका...