एमालेमा प्रवेश गरे काठमाडौं ६ मा स्वतन्त्र उठ्ने घोषणा गरेका अब्दुस मियाँ

काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गरेका अब्दुस मियाँ नेकपा एमाले प्रवेश गरेका छन्।आज च्यासलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मियाँ लगायतलाई पार्टीमा प्रवेश गराएका हुन्।...

१२ बुँदे सम्झौता दिल्लीमा भएको होइनः डा.बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले तत्कालीन माओवादी र संसदवादी दलहरुबीच भएको १२ बुँदे सम्झौता दिल्लीमा भएको भनेर गरिएको प्रचार गलत भएको दावी गरेका छन् । बिहीबार...

न्यायालयलाई नै बालेन शाहको काउन्टर, सोधे यस्तो प्रश्न !

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले उच्च अदालत पाटनको आदेशलाई काउन्टर दिएका छन् । बुधबार उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेका वैध संरचनाहरू तत्काल नहटाउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेपछि असन्तुष्ट बालेनको...

राष्ट्रपतिले संविधान उल्लंघन गरेको गठबन्धनको निष्कर्ष

काठमाडौं- राष्ट्रपति विधादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लंघन गरेको निष्कर्ष गठबन्धनको निष्कर्ष निकालेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज गठबन्धनको बैठक बसेको छ । बैठकले राष्ट्रपति विधादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण...

संसदको अवधि नसकिएको भन्दै राष्ट्रपति भण्डारीलाई महाभियोग लगाउने तयारी !

राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउनुपर्ने प्रस्ताव आएको छ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले यस्तो प्रस्ताव राखेका हुन् । नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति भण्डारीमाथि सत्ता गठबन्धन अहिले असन्तुुष्ट भएके छ ।...

राष्ट्रपति भण्डारीले पनि बालेन शैलीमा काम गर्न खोज्दै, सारा नेपालीलाई चकित पार्न गरिन यस्तो घोषणा !

काठमाडौँ – आज राती १२ बजेपछि प्रतिनिधिसभाको कार्यकाल सकिदैछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाले दोश्रो पटक पास गरेर राष्ट्रपति समक्ष पठाएको नागरिकता विद्येयक के होला भन्ने धेरैको जिज्ञासा छ । संसदका दुवै...

राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान उल्लंघन भएको हो त?

राष्ट्रपति विद्यादेवी भण्डारीबाटै संविधान उल्लंघन भएको छ। नागरिकता विधेयक प्रमाणीकरण नगरेर उनले संविधान उल्लंघन गरेकी हुन्। संविधानको धारा ११३ को उपधारा (२) मा भनिएको छ, ‘राष्ट्रपतिसमक्ष पेस भएको विधेयक १५ दिनभित्र प्रमाणीकरण...

चुुनावको मुुखैमा सरकारमाथि किन खनिए गगन थापा ?

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारसँग गुुनासो गरेका छन् । डें’गी नि’यन्त्रणका लागि केही नगरेको भन्दै पूर्व स्वाथ्यमन्त्रीसमेत रहेका थापा सरकारमाथि खनिएका हु्न् । मंगलबार नेपाल चिकित्सक संघ दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै...

हामीले गठबन्धन नगरे राप्रपाले जति पनि सिट जित्न सक्दैनौ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन नभए राप्रपाले जति पनि सिट जित्न नसकिने बताएका छन्। मंगलबार काठमाडौंमा माओवादी केन्द्रका नेता सुदन किराँतीको जेल जीवनको अनुभवमा आधारित पुस्तक ‘पल पलको मृत्यु’को...

आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर लाखौं युवाहरुलाई देश मै रोजगारी दिनेछु : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने बताएका छन् । बिहीबार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई...