पोखराका सडक असिनाले सेताम्मे, यातायात अवरुद्ध भएर ट्राफिक जाम

पोखरा- पोखरामा आज दिउँसो परेको बाक्लो असिना पानीले जनजीवन प्रभावित बनायो । दिउँसो १ बजेदेखि असिना पर्न सुरु गरेकामा साँझ साढे ४ बजेसम्मनै निरन्तर पर्दा पोखराका अधिकांश सडकहरु असिनाले सेताम्मे भएका छन्...

बेला मोटर्सको ठगी : प्रतिलिटर ३५ किमि कुद्छ भनेर बेचेको सवारीको माइलेज ९ किलोमिटर मात्र !

झापा, ८ फागुन-बुद्धशान्ति ३ का दीपक भट्टराई देशमै केही गर्न चहान्छन् । तर, उनीसँग लगानी गर्न धेरै रकम थिएन । स्नातक तहमा अध्ययन गर्दै आएका भट्टराईले गाउँमै केही गर्ने सोच बनाए ।...

कोरोनाका कारण रोजगारी गुमाएका परिवारलाई राहत वितरण सुरु

काठमाडौँ, ८ फागुन- सरकारले कोभिड–१९ का कारण रोजगारी गुमाएका परिवारलाई राहत वितरण सुरु गरेको छ । गत असोजमा नै चाडपर्वको अवसरमा प्रदान गरिने भनिएको राहत विभिन्न कारणले वितरणमा ढिलाइ भएको थियो ।स्थानीय...

छोरी जन्मिएपछि आमालाई पि’टे’र ८ बर्षअघि हिडेका बाबुको खोजी गर्दै १० बर्षिय छोरि (भिडियो हेर्नुस)

पोखरा घर भएर हाल गोर्खा जिल्लामा बसोबास गर्दै आएकी सुनिता पाण्डे नाम गरेकी एक महिला आफ्नी १० बर्षकि छोरिको साथमा इन्द्र खड्का नाम गरेका श्रीमान बिगत ८ बर्षदेखी सम्पर्कबिहिन रहेको बताउँदै उनको...

तीनवटा मोटरसाइकल चोरी गर्ने २१ वर्षीय ठकुरी कोटेश्वरबाट समातिए

काठमाडौँ, ८ फागुन – नेपाल प्रहरीले तीनवटा मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–३२ नरेफाँट सत्य साइँबाबा मन्दिर नजिकबाट काठमाडौँ बानेश्वरका २१ वर्षीय...

संसदमा गठवन्ध दलकै यी सांसहरुले गरे एमसीसीको विरोध, प्रधानमन्त्री देउवा भने दंग

काठमाडौं ८ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल हुँदा गठवन्धन दलका सांसदहरुबाट संसदहल भित्रै विरोध भएको छ । एका पट्टि एमालेका सांसदको विरोध भइरहँदा अर्को तिर गठवनधन दलको माओवादी र...

एमसीसी पेस भएपछि संसद बैठक बिहीबारसम्मलाई स्थगित

काठमाडौं, ८ फागुन -प्रतिनिधिसभाको बैठक आउँदो बिहीबारसम्मका लागि स्थगित गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुको विरोधका बीच एमसीसी पेस गरिएको छ । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा...

एमसीसी टाइमलाइनः कहिले के भयो ? नेपालले कसरी पायो ?

काठमाडौं, ८ फागुन -सत्तारुढ गठबन्धनको आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल गर्ने निर्णय गर्यो । सत्तारुढ गठबन्धनको बैठकपछि प्रधिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक...

निषेधित क्षेत्र तोड्दै बानेश्वर चोकमै पुगेका प्रर्दशनकारी र प्रहरीबिच दोहोरो झडप, प्रहरीले प्रहार गर्यो आश्रुग्यास

काठमाडौं ८ फागुन । एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले आश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले उनीहरूलाई रोक्न प्रहरीले आश्रुग्यास प्रहार गरेको हो । प्रदर्शनकारीहरूले पनि ढुंगामुढा प्रहार गरिरहेका...

संसदको कार्यसूचीमा पर्‍यो एमसीसी

काठमाडौं। अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल हुने भएको छ। एमसिसी संसद बैठकको कार्यसूचीमा परेको छ। आइतबारको बैठक सुरू हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको बैठकमा एमसिसी टेबल गर्ने कार्यसूची बनाएको...