दाङमा दुइ जना बुहारी मिलेर सि’ध्याए आफ्नी सासु लाइ , सि’ध्या’उनुको कारण यस्तो ? (भिडियो सहित )

दाङमा छिमेकीको सहयोग लिएर आफ्नै बुहारीले सासुको ह”त्या गरेकी छिन् । घोराही उपमहानगरपालिका वडा नं. १९ खानीगाउँ निवासी २३ बर्षीया बसन्ती घर्तीले आफ्नै सासु ५५ बर्षीया इन्द्र कुमारी घर्तीलाई ह”त्या गरेकी हुन्...

काठमाडौंमा यात्रु ठग्ने ४३ ट्याक्सी कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा यात्रु ठगेको आरोपमा चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । बिहीबार नियम उलङ्घन गर्ने ४३ ट्याक्सी कारबाहीमा परेको प्रहरीले जनाएको छ । यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने,...

एनआरएनएन निर्वाचन : शनिबार टिम बद्री केसी टिमको भेला

गैरआवासीय नेपाली संघको अध्यक्ष पदका लागि प्रत्यासी डा. बद्री केसीले शनिवा एक चुनावी सभाको आयोजना गर्ने भएका छन् । संघको निर्वाचन समितिले चुनावको कार्यतालिका सार्वजनिक गरे लगत्तै केसीले निर्वाचन प्रकृयाका बारेमा जानकारी...

राष्ट्रिय प्रजातन्त्र दिवसमा ५०१ जना कैदीको कैद मिनाहा

काठमाडौँ, ६ फागुन -राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५०१ जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गर्नुभएको छ ।नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन)ऐन,...

भरतपुर महानगर प्रमुख रेनु दाहाल निर्माण व्यवसायीको कामबाट असन्तुष्ट, छिट्टै एक्सनमा उत्रिने (भिडिओसहित)

चितवन : भरतपुर महानगरभित्र संचालित योजनाहरुलाई निर्धारित मितिमै सम्पन्न गर्न महानगर प्रमुख दाहालले निर्देशन दिएकी छिन । सघन शहरी तथा भवन निर्माण आयोजना, सडक डिभिजन र भतपुर महानगरले संचालन गरेका निर्माणाधीन आयोजनाहरु...

ओलीका ६ वटा शर्त, देउवालाई

काठमाण्डौ – एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई राखेका प्रस्तावले नेपाली राजनीतिमा नयाँ बहस सृजना गरेको छ । गठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी एमसीसीको पक्षमा नउभिएपछि एकाएक...

सामान्य बादबिबादमा झगडा हुँदा चार जनाले कुटीकुटी गम्भिर घाइते बनाए ३५ वर्षीय पुरुषलाई

जुम्ला ६ फागुन । कनकासुन्दरी गाउँपालिका-६ दातेओखर बस्ने ३५ वर्षीय कर वडलाई कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने...

कीर्तिपुरमा दुई छोरोले गरे आफ्नै बाबुको हत्या

काठमाडौं ६ फागुन । काठमाडौं महानगरपालिका-१३ रबि भवन घर भई कीर्तिपुर नगरपालिका-६ चोभार पाण्डेछाप बस्ने ६५ वर्षीय न्हुछे नारायण महर्जनलाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै २ जना छोराहरू ४५ वर्षीय शंकर...

नेपालमा अमेरिकाको ‘कूटनीतिक जबर्जस्ती’को प्रतिरोध गर्ने चीनको चेतावनी

बेइजिङ– एमसीसी सम्झौतालाई लिएर अमेरिकाले नेपालमा ‘जबर्जस्तीपूर्ण कूटनीति’ गरेको भन्दै चीनले त्यसको प्रतिरोध गर्ने चेतावनी दिएको छ । शुक्रबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ् अन पिनले उक्त...

काठमाडौं र चितवन बर्डफ्लु प्रभावित क्षेत्र घोषणा

काठमाडौं, ६ फागुन-सरकारले काठमाडौं र चितवनलाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ । सरकारले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ र चितवन राप्ती–६ लाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेर नियन्त्रण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता...