पक्राउ परेका र्‍यापर लाउरे ५० हजार धरौटीमा रिहा

पोखरा, १० फागुन- र्‍यापर आशिष राना ‘लाउरे’ ५० हजार धरौटीमा रिहा भएका छन् । लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका उनी कास्की जिल्ला अदालतको आदेशअनुसार ५० हजार धरौटी बुझाएर रिहा भएका हुन् ।...

जनताले तिर्न सक्ने गरी मात्रै कर लगाउन स्थानीय तहलाई आग्रह

काठमाडौँ, १० फागुन-प्रतिनिधिसभाको लेखा समितिका सभापति भरतकुमार साहले जनताले तिर्न सक्ने गरी मात्रै कर लगाउन स्थानीय तहलाई आग्रह गर्नुभएको छ ।गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले आज आयोजना गरेको ‘स्थानीय सरकारमा सार्वजनिक वित्त व्यवस्थापन’...

नेपालको राष्ट्रिय झन्डा चोरी

भक्तपुर, १० फागुन-भक्तपुर कप २०७८ फुटबल प्रतियोगिता भइरहेको भक्तपुरको महेश्वरी खेल मैदानबाट सोमबार राति नेपालको राष्ट्रिय झन्डा चोरी भएका छन् ।सोमबार साँंझसम्म रहेका झन्डै दुई दर्जन ठूल्ठूला राष्ट्रिय झन्डा मंगलबार बिहान हराएका...

आफ्नै सालीलाई बारम्बार भिनाजुले गरे यस्तो हर्कत

एजेन्सी- उत्तर प्रदेशको नोएडामा प्रहरीले एक नाबालिगलाई बलात्कारको घटना गर्ने आरोपीलाई पक्राउ गरेको छ । यी आरोपीले नाबालिगलाई बलात्कार मात्र गरेन, पूरै घटनाको भिडियो बनाएर नाबालिग बालिकालाई ब्ल्याकमेल पनि गरिरहे । पीडित...

बागलुङ्मा ‘पशुमा पूर्ण खोप कार्यक्रम’ लागू

गलकोट, १० फागुन – रोगको कारणबाट हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि बागलुङका तीन वटा स्थानीय तहमा ‘पशुमा पूर्ण खोप कार्यक्रम’ लागू गरिएको छ...

हद पार गरेर बिच सडकमा कपडा खोलेर डान्स गरेपछि टिभि सिरियलकी पार्वतीसंग रिसाए फ्यान

एजेन्सी-पूजा बनर्जीको सरल शैलीलाई दर्शकले निकै रुचाएका थिए । तर रियल लाइफमा पार्वतीको भूमिका निभाएकी पूजा बनर्जी भने निकै हट छिन् । आफ्नो बिकिनी लुक्स र किलर मूव्सले दर्शकलाई मोहित गर्न माहिर...

विदेशी सुपारीको आयात बन्द गर्न सुपारी जोनको माग

झापा, १० फागुन-जिल्लास्थित सुपारी जोनले विदेशबाट सुपारीको आयात बन्द गर्न सरकारसँग माग गरेको छ । जोनका संयोजक नीलकण्ठ तिवारीले आज जारी गर्नुभएको विज्ञप्तिमा इण्डोनेसियाबाट सुपारी आयात हुँदा झापाका किसानले उत्पादन गरिरहेको सुपारीले...

एमसीसीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन

काठमाडौं। प्रतिनिधिसभामा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता अघि नबढाउन माग गर्दै सर्वोच्च अदालतमा रिटका लागि निवेदन परेको छ। वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सोमबार निवेदन दिएका हुन्। भण्डारीको रिट निवेदन...

पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको टावर जडान सुरु

तनहुँ- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको बन्दीपुर केबलकारको टावर जडानको काम सुरु भएको छ । पूर्वाधार निर्माणलाई तीव्रता दिइरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले टावर जडानको काम सुरु गरेको हो...

हेर्नुहोस यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी एक डलरको खरिद दर ११८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११९ रुपैयाँ...