भरतपुर महानगर प्रमुख रेनु दाहाल निर्माण व्यवसायीको कामबाट असन्तुष्ट, छिट्टै एक्सनमा उत्रिने (भिडिओसहित)

चितवन : भरतपुर महानगरभित्र संचालित योजनाहरुलाई निर्धारित मितिमै सम्पन्न गर्न महानगर प्रमुख दाहालले निर्देशन दिएकी छिन । सघन शहरी तथा भवन निर्माण आयोजना, सडक डिभिजन र भतपुर महानगरले संचालन गरेका निर्माणाधीन आयोजनाहरु...

ओलीका ६ वटा शर्त, देउवालाई

काठमाण्डौ – एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई राखेका प्रस्तावले नेपाली राजनीतिमा नयाँ बहस सृजना गरेको छ । गठबन्धनमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी एमसीसीको पक्षमा नउभिएपछि एकाएक...

सामान्य बादबिबादमा झगडा हुँदा चार जनाले कुटीकुटी गम्भिर घाइते बनाए ३५ वर्षीय पुरुषलाई

जुम्ला ६ फागुन । कनकासुन्दरी गाउँपालिका-६ दातेओखर बस्ने ३५ वर्षीय कर वडलाई कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने...

कीर्तिपुरमा दुई छोरोले गरे आफ्नै बाबुको हत्या

काठमाडौं ६ फागुन । काठमाडौं महानगरपालिका-१३ रबि भवन घर भई कीर्तिपुर नगरपालिका-६ चोभार पाण्डेछाप बस्ने ६५ वर्षीय न्हुछे नारायण महर्जनलाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै २ जना छोराहरू ४५ वर्षीय शंकर...

नेपालमा अमेरिकाको ‘कूटनीतिक जबर्जस्ती’को प्रतिरोध गर्ने चीनको चेतावनी

बेइजिङ– एमसीसी सम्झौतालाई लिएर अमेरिकाले नेपालमा ‘जबर्जस्तीपूर्ण कूटनीति’ गरेको भन्दै चीनले त्यसको प्रतिरोध गर्ने चेतावनी दिएको छ । शुक्रबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ् अन पिनले उक्त...

काठमाडौं र चितवन बर्डफ्लु प्रभावित क्षेत्र घोषणा

काठमाडौं, ६ फागुन-सरकारले काठमाडौं र चितवनलाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ । सरकारले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ र चितवन राप्ती–६ लाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेर नियन्त्रण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता...

नेपालमा एमसीसीले विवादित रुप लिइरहेका बेला बोल्यो अमेरिका, दियो यस्तो चेतावनी

काठमाडौं, ६ फागुन -अमेरिकाले एमसीसीलाई लिएर हिंसा भड्काउने विचार स्वीकार्य नहुने बताएको छ ।काठमाडौंस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमार्फत शुक्रबार अपरान्ह आफ्नो धारणा सार्वजनिक गर्दै अमेरिकाले एमसीसीका विषयलाई लिएर हिंसा वा हिंसा...

राप्रपामा मिसिए ज्ञानेन्द्र शाही र उनको अभियान

नेपालका लागि नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन्। उनीसँगै उनको अभियान पनि राप्रपामा मिसिएको हो। शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमबीच शाहीसहित उनको अभियान राप्रपामा...

सार्वजनिक सवारी भाडादर निर्धारण गरियो

गण्डकी प्रदेशभरि भाडादरमा एकरुपता कायम गर्ने उद्देश्यले सार्वजनिक सवारीमा भाडादर निर्धारण गरिएको छ । भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा यातायात व्यवसायी, उपभोक्ता मञ्च र सरोकारवालाबीच भएको छलफलका क्रममा संयुक्त...

एमसीसीको विरोधमा नयाँ बानेश्वर क्षेत्र पुनः तनावग्रस्त

एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरुले नयाँबानेश्वरमा शुक्रवार पनि प्रदर्शन गरेका छन् । अखिल क्रान्तिकारी, वाईसीएल लगायतका कार्यकर्ताहरुको प्रदर्शन उग्र बन्दै गएपछि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बन्न थालेको छ...