म्याग्दीको पौराणिकस्थल पछैमा २० फिट अग्लो रावणको मूर्ति बन्दै O

म्याग्दी, ९ फागुन – धार्मिक पर्यटक आकर्षित गर्न म्याग्दीको पौराणिकस्थल पछैमा २० फिट अग्लो रावणको मूर्ति स्थापना गर्न लागिएको छ । बेनी नगरपालिका–५ स्थित पछैमा निर्माण हुन लागेको रावणपार्कमा आकर्षक मूर्ति राख्न...

चुनाव केन्द्रित प्रचण्डको सर्कुलर- हरेक पालिकामा केन्द्रीय सदस्य नेतृत्वको मुल समिति बनाउनू

काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले सबै पार्टी पङ्क्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक सर्कुलरमार्फत स्थानीय तहको निर्वाचनको प्रक्रियामा जुट्न र पार्टी सङ्गठनलाई क्रियाशील बनाउन निर्देशन दिएका...

गुन्द्रुक उत्पादनमा महिलाको आकर्षण बढ्दो ,प्रतिकिलो ४०० मा बिक्री

पाल्पा, ९ फागुन -गुन्द्रुक उत्पादनमा यहाँका महिला आकर्षित भएका छन् । गुन्द्रुकको माग बढेपछि यहाँका महिलाले गुन्द्रुक उत्पादनबाट गतिलो आम्दानी गर्न थालेका हुन ।तानसेन नगरपालिका छापका झण्डै २५ घरपरिवार गुन्दु्रक उत्पादन गरी...

मन्त्री र आलेको निर्देशनपछि क्यासिनोले बुझाए ८१ करोड रोयल्टी

काठमाडौँ, ९ फागुन – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ । आइतबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट रु ८१ करोड राजस्व सङ्कलन...

हुम्लामा भाइरल ज्वरोका बिरामी बढेसँगै अस्पतालमा बिरामीको घुइँचो

हुम्ला- हुम्लाको दक्षिण भेगमा यतिबेला भाइरल ज्वरोका बिरामीको सङ्ख्या उच्च रहेको छ । दक्षिण भेगसहित जिल्लाभर ज्वरोका बिरामीको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण देशभरि...

पोखरामा सेतीको खोचमा अड्किएका युवकको १८ घण्टापछि उद्धार, हेर्नुहोस् भिडियो

पोखरा । पोखरामा सेतीको खोचमा अ’ड्किएका युवकको १८ घण्टापछि उद्धार भएको छ । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १५ ढुङ्गे साँघुमा रहेको सेती नदीको खोँचमा अ’ड्किईरहेको अवस्थामा युवक फेला परेका थिए...

अस्ट्रेलिया दुई वर्षपछि अन्तर्राष्ट्रिय यात्रुका लागि खुला

सिड्नी, ९ फागुन-अस्ट्रेलियाले दुई वर्षपछि पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनः खुला गरेको छ । कोरोनाभाइरस विरुद्ध पूर्ण खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेश दिने भएको हो । कोभिडको कारण देखाउँदै सन् २०२०...

पोखरा विश्वविद्यालयको सत्रौं दीक्षान्त समारोहमा नेकलाई स्वर्ण पदक

काठमाडौं, फागुन ८ – आज सम्पन्न पोखरा विश्वविद्यालयको सत्रौं दीक्षान्त समारोहमा नेपाल इन्जिनियरिङ कलेज (नेक)का स्नातकोत्तर कार्यक्रममा विद्यार्थी सुभाषकुमार दत्तले स्वर्ण पदक प्राप्त गरेका छन् । नेकका सञ्चालित स्नातकोत्तर कार्यक्रम एम. एस्सि...

पोखरा विश्वविद्यालयका ११ हजार २६८ विद्यार्थी दीक्षित

पोखरा -पोखरा विश्वविद्यालयद्वारा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण भएका ११ हजार २६८ विद्यार्थी दीक्षित भएका छन् ।पोखरा महानगरपालिका–३० खुदीस्थित विश्वविद्यालय प्राङ्गणमा आइतबार आयोजित १७ औँ दीक्षान्त समारोहमा विसं २०७५ चैत २० गतेदेखि...

मतदाता परिचय पत्र हराएकाले २० फागुनसम्म निवेदन दिन सक्ने

लमजुङ,९ फागुन-मतदाता परिचयपत्र हराएको नागरिकले २० फागुनभित्र निवेदन दिन सक्ने व्यवस्था रहेको छ । जिल्ला निर्वाचन कार्यालय लमजुङमा आएर निवेदन दिन सक्ने कार्यालयले जनाएको छ ।कार्यालयका प्रमुख, जिल्ला निर्वाचन अधिकारी सृजना मिश्रका...