पशुपति धर्मशाला सञ्चालनमा बतासले पाएको अल्पकालीन आदेश खारेज

काठमाडौँ, ९ फागुन -नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालन ठेक्का रद्द गर्ने सरकारको निर्णयविरुद्ध बतास समूहले पाएको अन्तरकालीन अन्तरिम आदेश खारेज भएको छ । उच्च अदालत पाटनका न्यायाधीश हरिप्रसाद भण्डारी र महेन्द्रनाथ उपाध्यायको...

नक्कली लाइसेन्स लिएर सवारी चलाउनेलाई अब मोबाइल एपले नै समात्ने

काठमाडौँ, ९ फागुन – ट्राफिक प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारी साधन चलाउने चालकलाई तत्काल कारबाही गर्नसक्ने भएको छ । यातायात व्यवस्था विभागले नक्कली लाइसेन्स बोकेर सवारी साधन चलाउने चालकलाई...

अध्यक्ष ओलीलाई स्काउटको ‘मेधावी योगदान’ पदक प्रदान

काठमाडौँ, ९ फागुन -पूर्वप्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको उच्च पदक ‘मेधावी योगदान’ प्रदान गरिएको छ । आज सम्पन्न विश्व स्काउट एसिया प्रशान्त क्षेत्रीय...

सरकारी सम्पत्ति सिद्धिनुको प्रमुख दोषी को ?

पछिल्लो समय सरकारी जग्गा भाँडामा लगाउने क्रम बढ्दो छ । सरकारले विभिन्न प्रयोजनका लागि निर्माण गरेको भवनका सटर, खाली जग्गालगायत ठाँउहरु भाँडामा लगाउने क्रम बढिरहेको छ । यता, गुठीको जग्गामा बनेको घरहरु...

इसेवाले फेरि ल्यायो रिफर एण्ड अर्न अफर, नजिकका व्यक्तिलाई रिफर गरि थप आम्दानी गर्न सकिने

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले पुःन रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको छ । इसेवाले यस अघि पनि रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको थियो । यस अफर अन्तरगत इसेवा प्रयोगकर्ताले...

शिक्षामन्त्रीको ऐतिहासिक निर्णय, शिक्षकका ५१ बुँदे माग पूरा (सहमतिको पूर्णपाठ)

फागुन ९ गते, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघका ५१ बुँदे मागलाई कार्यान्वयन गर्ने भएको छ। सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र शिक्षक महासंघका प्रतिनिधिबीच माग कार्यान्वयन गर्ने...

एमसीसीको विरोधमा ‘मातृभूमि अभियान’ले सशक्त विरोध प्रदर्शन गर्ने

लामो रस्साकसीपछि आइतबार प्रतिनिधिसभा समक्ष पेश भएको अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोधमा मातृभूमि अभियानले पनि सशक्त विरोध प्रदर्शन गर्ने भएको छ । अभियानका मधेस प्रदेशका अध्यक्ष तबरेज आलमले ‘एमसीसी परियोजना...

स्थानीय तह निर्वाचनका लागि आयोगद्वारा आठ अर्ब ९५ करोड २९ लाख बजेट स्वीकृत

काठमाडौँ, ९ फागुन -निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि रु आठ अर्ब ९५ करोड २९ लाख चार हजार बजेट स्वीकृत गरेको छ । आयोगको आजको बैठकले विगतमा गर्दै आएको निर्वाचन खर्चमा...

लोक सेवाअन्तर्गतका तोकिएका परीक्षा स्थगित

काठमाडौं। लोकसेवा आयोगका निर्धारित परीक्षा अनिश्चितकालका लागि स्थगित भएका छन्। सर्वोच्च अदालतबाट गत २६ माघको आदेश कार्यान्वयनको सिलसिलामा तोकिएका परीक्षा स्थगित भएको लोकसेवा आयोगले जनाएको छ। आगामी फागुन १३ गते २०७९ बैशाख...

क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा, फाइनल प्रवेशका लागि युएईसँग खेल्ने

काठमाडौं, ९ फागुन- समूह चरणको अन्तिम खेलमा क्यानडालाई आठ विकेटले पराजित गर्दै नेपाल आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा पुगेको छ ।समूह ‘बी’ को विजेताको हैसियतमा अन्तिम चारमा पुगेको नेपालले सेमिफाइनलमा समूह...