आफ्ना सांसदलाई बिहीबार अनिवार्य उपस्थित हुन कांग्रेसले गर्यो सर्कुलर जारी

काठमाडौं ११ फागुन-नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित...

इलाम खानेपानी आयोजनाको काम ९० प्रतिशत सम्पन्न, घरघरमा पानीको धारा जडान उपभोक्ता खुसी

मङ्गलबारे, ११ फागुनः इलाम बजार साना सहरी खानेपानी आयोजनाको काम ९० प्रतिशत सम्पन्न भएको छ । एशियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माणाधीन खानेपानीको हाल उपभोक्ताका घरघरमा पानीको धारा जडान भइरहेको छ...

तारापुर शिविरका बासिन्दा आधारभूत सेवा सुविधाबाट वञ्चित, गरिकता बनाउन नपाइएको गुनासो

कञ्चनपुर, ११ फागुनः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुरमा शिविर बनाएर दुई दशकदेखि बस्दै आएका बासिन्दा आधारभूत सेवा सुविधाबाट वञ्चित भएका छन् । खानेपानी, औषधोपचार, शिक्षा लगायतका सेवाबाट शिविरका बासिन्दा वञ्चित भएका हुन ।...

पाशुपत क्षेत्रमा रहेका पर्खालको शिव-पार्वतीको पेन्टिङ १० वर्ष टिक्ने

काठमाडौं, ११ फागुन-काठमाडौंको गौशालास्थित पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ गर्ने कार्य भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ थालिएको हो...

हल्का रमाइलोका कलाकार तथा लोक गायक जयनन्द लामाको निधन

काठमाडौँ । चर्चित कलाकार तथा लोकदोहोरी गायक जयनन्द लामाको निधन भएको छ । अग्रज नेपाली लोक गीत संगीतका स्रष्टा लामाको गएराती २ बजे आफ्नै घर अगाडि गाडीबाट ओर्लीने क्रममा लडेर निधन भएको...

पशुपतिमा महाशिवरात्रिको तयारी सुरु,भित्तामा भगवान् शिव पार्वतीका चित्र सजाउन थालियो

काठमाडौँ पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरुप भित्तामा भगवान्का चित्र बनाएर आकर्षकरुपमा सजाउन थालिएको छ । पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव, पार्वतीलगायत देवीदेवताका चित्रले आकर्षक चित्र बनाएपछि देखिन थालेको छ । विभिन्न स्थानमा...

पुण्यको काममै गरियो भ्रष्टाचार , यो ठूलो अपराध के होला

काठमाडौँ, १० फागुन – वातावरण संरक्षण गर्ने र हरियाली प्रवद्र्धन गर्ने लक्ष्यका साथ वृक्षरोपण गरिन्छ । यसलाई पुण्यको कामका रूपमा लिइन्छ तर, यही कामलाई नै कमाइ खाने भाँडो बनाइन्छ र भ्रष्टाचार गरिन्छ...

पशुपति धर्मशालालाई छिट्टै सरकारको स्वामित्वमा ल्याउँछौं : मन्त्री आले

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री प्रेमबहादुर आलेले बतास समूहले चलाइरहेको पशुपति क्षेत्रको धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याउने बताएका छन्। मंगलबार महाशिवरात्रि पर्व २०७८ मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा...

राष्ट्रिय योजना आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

काठमाडौं। राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागले कर्मचारी माग गरेको छ। आयोगले मंगलबार एक सूचना जारी गर्दै राष्ट्रिय कृषिगणना, २०७८ मा तथ्याङ्क संकलन तथा सुपरिवेक्षण गर्ने कार्यका लागि १ हजार २ सय...

छाउ हुँदा शौचालय प्रयोग गर्न रोक

मार्तडी, १० फागुन -जिल्लाको बडीमालिका नगरपालिका–८ रावलबाडाकी गौरी रावलले महिनावारी (छाउ) भएका बेला कहिल्यै पनि शौचालय प्रयोग गर्न पाउनुभएन । छाउ भएका बेला उहाँ बिहान बेलुकी खोला र जङ्गलको झारी खोज्दै जाने...