अष्ट्रेलियाको नर्थ सिड्नी काउन्सिलर चुनावको काउन्सिलर पदमा अन्जना बस्नेतको उम्मेदवारी

पछिल्लो समय प्रबासमा रहेका नेपालीहरूले कर्मभूमिको मूल राजनितिमा पनि आफ्नो संलग्नता बढाउने क्रममा डिसेम्बर ४ तारिखमा अष्ट्रेलियाको न्यु साउथ वेल्समा हुन लागेको स्थानिय निकायको निर्वाचनमा अन्जना बस्नेत कार्कीले नर्थ सिड्नी काउन्सिलमा आफ्नो...

भ्रष्टाचारजन्य क्रियाकलापले एनआरएनको महाविधेशन रोकियो : नारायण कँडेल

काठमाडौं, एनसीसी युकेका उपाध्यक्ष नारायण कँडेलले गैर आवासीय नेपाली संघ (एनआरएन)को दशौं महाधिवेशनरोकिनुमा भ्रष्टाचारजन्य अनैतिकजन्य क्रियाकलापले बढवा पाएको टिप्पणी गरेका छन् । कँडेलले काठमाडौंमा सञ्चारमाध्यम (Prime HD) सँग कुराकानी गर्दै एनआरएनको दशौं...

स्कटल्याण्डको एडण्वरा स्थित रोएल बोट्निकल गार्डेनमा प्रधानमन्त्री देउवा द्वारा ऐतिहासिक वृक्षारोपण कार्यक्रम भव्य रुपमा सम्पन्न।।।

स्कटलैण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आउनु भएका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा ज्यु,नोवेम्बर ३ तारिख, बुधबार...

मेलबर्नमा ॐ ध्वनी उच्चारणका साथ म्ह: पूजा, मन्दिर र नेपाली स्कूलका लागि देउसी भैलो

भब्य रुपमा मनाउने तयारीका बिपरित अस्ट्रेलियाको भिक्टोरिया सरकारले कोभिड अवस्थाका कारण कायम गरेको नियमभित्र रहेर मनाउनुपर्ने बाध्यताका कारण बिगत छ: बर्षदेखि बिभिन्न किसिमले मनाउँदै आएको म्ह: पूजालाई थोरैको उपस्थितिमा तर ॐ ध्वनी...

‘गोर्खा वारियर-२’ को लागि अडिसनबाट ३४ कलाकार चयन

काठमाडौं, १९ कात्तिक ‘गोर्खा वारियर-२’को लागि ३४ जना कलाकार चयन भएका छन् । यो चलचित्रको लागि आबस्यक गोर्खा सैनिक देखि विभिन्न पात्रको भूमिकाको लागि अडिसन राखिएको थियो । सो अडिसनमा सहभागी भएका...

पोखराका मिठाई पसलहरुमा अनुगमन गर्दा यस्तो भेटियो ,अब यस्तो मिठाई खाने कि नाई ?

नेपालीहरुको महान चाड हुबह दिपावली नजिकिदै गर्दा कास्की प्रशासनले अनुगमन कार्यलाई तिव्रता दिएको छ । पोखरामा बिगतका वर्षहरुमा झैँ यस वर्ष पनि कास्की प्रशासनले बिभिन्न अनुगमन समिति बनाएर पोखराका मुख्य पसलहरुमा अनुगमन...

एनआरएनए यूकेको महिला बिभाग गठन

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको कार्यकाल २०२१–२३ को लागि महिला बिभाग गठन भएको छ । एनआरएनए यूके महिला संयोजक बिमला लिम्बुले प्रस्तुत गरेको उपसमितिलाई गत नोभेम्बर १ मा बसेको कार्यसमितिको...

बरिष्ठ रचनाकार भैरब नाथ रिमाल ‘कदम’ प्रति समर्पित गीत ‘चाहेको बाटो’ सार्वजनिक

काठमाडौं – गायिका गीता पाण्डेले महान चाडहरु तिहार र नेपाल सम्बत ११४२ को अवसर पारेर ‘चाहेको बाटो’ गीत सार्वजनिक गरेकी छिन।भैरब नाथ रिमाल कदमको शब्दमा शुभ बहादुर सुनामको संगीत, देवेन्द्र नेवाको संगीत...

पहिलो एनसीसी विश्व भेलाको निष्कर्ष गाहा मगरले बुझाए प्रधानमंत्री देउवालाई

लन्डन — गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् युकेका अध्यक्ष प्रेम गाहा मगरले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरुको पहिलो विश्व भेलाको निष्कर्ष प्रधानमंत्री शेर बहादुर देउवालाई बुझाएका छन्। जलवायु परिवर्तन सम्बन्धी...

एनआरएनए इंग्ल्यान्डको देउसीभैलो बाट रु १६ लाख ४० हजार संकलन !

लन्डन । एनआरएनए यूके इंग्ल्यान्ड राज्य समन्वय परिषदको आयोजनामा विशेष सांस्कृतिक कार्यक्रमहरुसहित देउसीभैलो खेलिएको छ । शुक्रबार बेलुका अल्डरसटको एम्पायर हलमा सम्पन्न कार्यक्रममार्फत् करिब १० हजार पाउन्डको कोष जम्मा भएको परिषदले जनाएको...