आज पौष २५ गते दिनभरका मुख्य समाचार (भिडियो सहित)

बढ्दो कोरोना संक्रमणका कारण कोभिड १९ व्यवस्थापन समितिको बैठकले आगामी माघ १५ गतेसम्म कक्षा १० सम्मको विद्यालय बन्द गर्न सिफारिस गरेको छ । पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना भाइरस कोभिड १९...

आज देशभरका प्रमुख दश समाचार (भिडियो सहित)

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता, एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ । छलफलको क्रममा एमसीसी सम्झौता अगाडि बढाउने विषयमा देउवाले एमालेको सहयोग मागेको बुझिएको छ...

अर्घाखाँचीको पाणिनीमा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष गौतम कांग्रेसमा प्रवेश

अर्घाखाँची पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम कांग्रेसमा प्रवेश गरेकी छन् । नेकपा एमालेबाट निर्वाचित उपाध्यक्ष लक्ष्मी गौतम सहित करिब २ सय जनालाई कांग्रेस प्रवेश गराईएको कांग्रेस पाणिनी गाउँपालीकाले जनाएको छ । उनीहरुलाई...

बेलायतमा कार्यरत स्वास्थ्यकर्मीको सल्लाह: नेपालले अहिले खोपमै फोकस गर्नुपर्छ

लन्डन । बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले आक्रान्त बनाइरहेको बेला नेपाल कोभिडविरोधी खोपमै केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन् । ओमिक्रोनको विश्वव्यापी ट्रेन्ड हेर्दा नेपालमा पनि संक्रमण थप जटिल...

महान श्रीमान बिनोदले किन दिए प्रहरीमा उजुरी ? अनिताको आजसममकै ठुलो अप्रेसन सफल, भेन्टिलेटरमा उपचार हुदै विनोदले भेट्नै पाएनन

काठमाडौँ | हामीले सुरुमै मिडियामा उठाएको बिषय थियो गुल्मी पिपलधाराका बिनोद खड्का र अनिता खड्काको | सुरुमा जे थियो अहिले त्यो भन्दा धेरै नै निको भैसेको छ अनितालाइ तर बेलाबेलामा विभिन्न समस्याले...

एफएनजे यूकेको स्वास्थ्य सचेतना कार्यक्रम शुरु हुँदै, स्वास्थ्य सल्लाह र परामर्श दिइने

लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाको स्वास्थ्य सचेतना कार्यक्रम यही आइतबारदेखि शुरु हुने भएको छ । कोरोना महामारीको बेला बेलायतको नेपाली समुदायलाई आवश्यक स्वास्थ्य सूचना, जानकारी र परामर्श उपलब्ध गराउने...

ओमिक्रोन भेरिएन्टबारे एनआरएनए यूकेले अन्तरक्रिया हुँदै

लन्डन । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) यूकेले कोभिड–१९ को पछिल्लो प्रकारान्तर ओमिक्रोनभेरिएन्टबारे जनचेतनामूलक जानकारी दिने उद्देश्यले एक अन्तरक्रिया आयोजना गर्ने भएको छ । स्वास्थ्यक्षेत्रसँग सम्बन्धित विज्ञहरूको सहभागितामा ओमिक्रोनबारे अन्तरक्रियात्मक कार्यक्रम हुन लागेको हो...

पोखरामा अस्पतालको बस भित्र भ’र्खरै जन्मेको बच्चा फा’लेर कता भा’गिन आमा : टिकटक भा’इरल । exclusive

पोखराको पस्चिमाञ्चल क्षेत्रिय अस्पतालमा एकाबिहानै अचम्मको घटना भएको छ । पोखराको राम्घात्मा रहेको पस्चिमाञ्चल क्षेत्रिय अस्पताल (सरकारी अस्पताल )को परिसरमा राखिएको पुरानो बसभित्र आज बिहानको समयमा एकजना सुत्केरी महिलाले बच्चालाई जन्म दिएर...

हस्पिटलकाे गाडीमा छोरा पाएर कसले छोड्यो ? सालनाल सहितकाे बच्चा, यसरी गरियो उद्दार, यस्तो छ अवस्था

पोखराको गण्डकी अस्पतालको हाताभित्र एक बेबारिसे बच्चा फेला परेको छ । अस्पतालको हाताभित्र रहेको एक पुरानो गाडी भित्र सालनाल सहितको छोरा फेला परेपछि उक्त बच्चाको आहिले पश्चिमाञ्चल क्षेत्री अस्पतालमा उपचार भइरहेको छ...

रुखमा बा,धेर अर्जुन दासको टाउको एकातिर जिउ अर्कोतिर कसले किन र केका लागी गर्‍यो ? खुल्यो रहस्य (भिडियो सहित)

जिल्ला प्रहरी कार्यालय कैलालीले जिल्लाको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको ह,त्यामा संलग्न भएको आ,रोपमा एक जनालाई प,क्राउ गरेपनी अ,नुसन्धानका लागि निय,न्त्रणमा लिएको बताइएर नाम भने सार्वजनिक गरेको छैन प्रहरिले...