मोरङ उखुबारी हत्याकाण्ड: थप दुई पक्राउ

मोरङ उखुबारी हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका वडा नं.३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवान्गन्ज गाउँपालिका वडा नं...

सर्त संशोधन नगरी एमसीसी पारित हुँदैन : दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको सर्त संशोधन नगरी पारित गर्न नसकिने बताएका छन् । बिहीबार पार्टीको कर्णाली प्रदेश कमिटीको...

म्यानचेस्टर युनाइटेड एफए कपबाट बाहिरियो

लन्डन । च्याम्पियनसिप क्लब मिड्ल्सब्रोसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको चौथो चरणबाट बाहिरिएको छ । शुक्रबार राति युनाइटेड घरेलु मैदानमा भएको खेलमा मिड्ल्सब्रोसँग पेनाल्टी सुटआउटमा ८–७ ले पराजित...

नयाँ शैक्षिक सत्र वैशाखदेखि

काठमाडौँ, २२ माघ । विद्यालयतहको नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि सुरु हुनेभएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण चालू शैक्षिक सत्र गतअसार १ गतेदेखि सुरु भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव...

दुई मन्त्री थप्ने तयारी

काठमाडौँ — आगामी जेठमा स्थानीय तहको चुनाव गर्ने तयारी गरिरहेको सरकारले नियुक्ति र मनोनयनलाई तीव्रता दिएको छ । चुनावको मिति घोषणा भएपछि निर्वाचन आयोगले जतिसुकै बेला आचारसंहिता लगाउन सक्ने भएकाले त्यसअघि नै महत्त्वपूर्ण...

फौजदारी मुद्दामा जेल सजाय भोगेका ‘गैरसांसद’ मन्त्री बन्दै

नाम : छिरिङ दमदोल लामा (कार्चेन लामा) मुद्दा : मूर्ति चोरी कैद जरिवाना : २ वर्ष कैद‚ ५ हजार रुपैयाँ जरिवाना हुम्ला जिल्ला अदालतको अभिलेखमा दर्ता नम्बर ४१० मा रहेको २०५१ मंसिर...

घरमै बसेर पढ्नुस् त्रिवि पुस्तकालयका शोधपत्रहरु

२१ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को केन्द्रीय पुस्तकालयमा भएका शोधपत्र तथा जर्नलहरु अब घरमै बसेर पढ्न पाइने भएको छ । लामो प्रयासपछि पुस्तकालयलाई ई-पुस्तकालयमा रुपान्तरण गरिएको प्रमुख पूर्णलाल श्रेष्ठ बताउँछन्...

‘संसदमा समिति प्रणाली : राष्ट्रियसभा विशेष’ नामक पुस्तक प्रकाशित

काठमाडौं । राष्ट्रियसभा र त्यस अन्तरगतका समितिहरुको पछिल्लो करिव चार वर्षे कार्यकालको समिक्षा गर्दै ‘संसदमा समिति प्रणाली : राष्ट्रियसभा विशेष’ नामक पुस्तक प्रकाशित गरिएको छ ।  पुस्तकमा संसद र त्यसका प्रभावकारिताका लागि अमेरिकी...

सहयोगीलाई काख, प्रतिस्पर्धीलाई पाखा

  काठमाडौँ — दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएपछि गएको १० पुसमा पदभार ग्रहण गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले भनेका थिए, ‘म सबैको सभापति हुँ । निष्पक्षरुपमा काम गर्छु ।’ आसन्न तीन...

देशभर करिब १२ हजार घरपरिवारलाई लालपूर्जा वितरण

काठमाडौँ, माघ २१ गते । सरकारले देशभरिका गाउँब्लकमा रहेका नागरिकलाई जग्गाधनी पूर्जा वितरणको अभियान सञ्चालन गरेको छ । सोही अभियानअन्तर्गत हालसम्म देशभर करिब १२ हजार घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ । सरकारले चितवन,...