प्रदेश १ मा मन्त्रीहरूको शपथग्रहण कार्यक्रमस्थलबाहिर विरोध प्रदर्शन

मन्त्रालयको संख्या बढाएर मन्त्रिपरिषद् विस्तार गर्न लागेको विरोधमा विपक्षी दल एमाले समर्थित युवा र विद्यार्थी संगठनले शपथग्रहण कार्यक्रमस्थलनजिकै विरोध प्रदर्शन गरेका छन्। आज हुन गइरहेको प्रदेश १ सरकारको मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रीहरूको शपथग्रहणको...

एमसीसीलाई छिटो टुङ्गो लगाऔँ

अशोक अधिकारी काठमाडौँ, माघ २३ गते । संयुक्त राज्य अमेरिकाको अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ल्याउन नेपाल सरकारले सम्झौता गरेको झन्डै पाँच वर्ष भइसकेको छ । सन् २०१७ सेप्टेम्बर १४ मा अमेरिकाको ५५...

र्यापर बालेन शाहले भने : ‘मलाई पैसाको अभाव छैन, सेवा गर्ने लक्ष्यका साथ मेयरमा उठ्न लागेको हुँ’

  काठमाडौं। नेपालका युवा पुुस्तामाझ निकै लोकप्रिय र्यापर बालेन शाहले केही समय अगाडि नै काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने घोषणा गरिसकेका छन्। आगामी स्थानीय तहको निर्वाचनमा उनले महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनेमा हालै पुनः...

काठमाडौं र मकवानपुरको सीमानामा चार्टड एकाउन्टेन्ट मृत फेला

काठमाडौं र मकवानपुरको सीमानामा चार्टड एकाउन्टेन्ट मृत भेटिएका छन् । संखुवासभा स्थायी घर भई  ललितपुरको महालक्ष्मी नगरपालिका ५ बस्ने प्रज्वल पोखरेल मृत भेटिएको महानगरीय प्रहरी प्रभाग थानकोटले जनाएको छ । पोखरेल शुक्रबार...

के हुँदैछ मेलम्ची खानेपानी आयोजना, कहिले आउँछ काठमाडौँमा पानी ?

काठमाडौँमा फेरि मेलम्चीको पानी कहिले आउँछ भन्ने निश्चित नभए पनि मेलम्ची खानेपानी विकास समितिले आयोजना स्थलमा काम थालेको छ । गत असार १ गते आएको भीषण बाढी र पहिरोका कारण मेलम्ची खानेपानी आयोजनाको...

पर्यटन बोर्डका कार्यकारी प्रमुख रेग्मीमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान गर्न सिफारिस

माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीको काम कारवाहीमाथि छानबिन गर्न गठित उपसमितिले उनी आर्थिक अनियमितता र भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न रहेको निष्कर्ष निकालेको छ । र, थप कारवाहीका...

घलेगाउँमा हिउँ खेल्न आन्तरिक पर्यटकको भिड

काठमाडौं । लमजुङको घलेगाउँमा हिउँ परेपछि हिउँ खेल्ने आन्तरिक पर्यटकको ओईरो लागेको छ । बिहीबार रातिदेखि हिउँ परेपछि यहाँ हिउँ खेल्न सदरमुकाम बेसीशहर लगायतको क्षेत्रबाट आन्तरिक पर्यटकको ओईरो लागेको हो । वर्षाका...

गाेर्खा नगरपालिका लोगोका डिजाईनर पत्रकार मियाँ सम्मानित

काठमाडौं । गोरखा जिल्ला गाेर्खा नगरपालिका लोगोका डिजाईनर पत्रकार मोहसिन अलि मियाँ सम्मानित भएका छन् । दोसल्लासहित प्रशंसा पत्रद्धारा उनलाई मेयर राजराज पन्त, उपमेयर बिना कुमारी श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत दिनेशराज...

जात अनुसार प्युठानमा जल्दैछन् अलग अलग चिता

प्युठानमा सवारी दुर्घटनामा ज्यान गुमाएका आठ जनाको जात अनुसार अलग/अलग चिता जलिरहेको छ। आ–आफ्नो थर र रितिरिवाज अनुसार दुर्घटनामा मृत्यु भएका आठ जनाको अलग/अलग अन्तिम संस्कार गरिएको हो। गौमुखी गाउँपालिका वडा नं....