प्रधानमन्त्री देउवाले रोजेको मध्यमार्ग

१५ माघ, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको सत्तारुढ पाँचदलीय गठबन्धनको बैठकले आगामी जेठभित्रै स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको छ । यो निर्णयपछि स्थानीय चुनावसम्बन्धी अन्योल हटेको छ ।...

भेरोसेल खोप लगाएकालाई कोभिसिल्डको ‘बुस्टर डोज’

काठमाडौँ — सरकारले भेरोसेल खोप लगाएकाहरूलाई बुस्टरको रुपमा कोभिसिल्ड खोप दिने निर्णय गरेको छ । भेरोसेल खोप अभाव भएपछि सरकारले कोभिसिल्डलाई नै बुस्टरका रूपमा दिन लागेको हो । विश्व स्वास्थ्य संगठन तथा राष्ट्रिय खोप...

बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो

काठमाडौँ — उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाएका छन् । शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सार्वजनिक यातायातका साधन (बस,...

७५ लाख धरौटी तिर्न नसकेका उमाशंकर रायभरलाई नाम मात्र जोडिएको भन्दै २५ हजार धरौटीमा छाड्ने आदेश

सर्वोच्च अदालतलले २८ करोड राजस्व छलीको अभियोग लागेका उमाशंकर रायभरलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले शुत्रबार छलीमा रायभरको संलग्नता नदेखिएको भन्दै २५...

तेस्रो लहरको क्षतिलाई खोपले रोक्यो : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौं, माघ १४ गते। नेपालमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको शुक्रबार एक वर्ष पूरा भएको छ। सरकारले गत वर्ष माघ १४ गते अग्रपंक्तिमा खटिएर काम गर्ने व्यक्तिलाई खोप दिएर खोप अभियान सुरु...

कीर्तिमानको खोजीमा मनाङ र एपीएफ

पोखरा । मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करणमा शनिबार इतिहास कायम हुनेछ । फाइनल स्पर्धामा उत्रिन लागेका मनाङ मस्र्याङ्दी क्लब र विभागीय नेपाल एपीएफ फुटबल क्लब जसले जिते पनि नयाँ...

१५ वर्षपछि बल्ल संसदीय सुनुवाइसम्बन्धी ऐनको मस्यौदा

१४ माघ, काठमाडौं । सरकारले संवैधानिक नियुक्तिअघि संसदीय सुनवाइको अभ्यास गरेको १५ वर्षपछि बल्ल यससम्बन्धी ऐनको मस्यौदा तयार पारेको छ । नेपाल कानुन आयोगले तयार पारेको ऐनको मस्यौदामाथि शुक्रबार सुनुवाइ समितिको बैठकमा...

बैशाखमै स्थानीय चुनाव हुने प्रचण्डको संकेत

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले स्थानीय तहको चुनाव बैशाखमै  हुने संकेत गरेका छन् । शनिबार बस्ने पाँच दलीय गठबन्धनको बैठकले यसबारे टुंगो लगाउने भएको छ । माओवादी अध्यक्ष प्रचण्ड बैशाखमा स्थानीय चुनाव गर्न तयार...

डान्सबार, स्वीमिङपुललगायत माघ मसान्तसम्मै बन्द गर्न सिफारिस

कोरोना संक्रमण कायमै रहेकाले डान्सबार, स्वीमिङ पुल, क्लब, धार्मिक क्षेत्र, फुटसल लगायतका क्षेत्र आगामी माघ मसान्तसम्म बन्द गर्न सिफारिस भएको छ। बुधबार बसेको सीसीएमसीसीको बैठकले यी क्षेत्र माघ मसान्तसम्मै बन्द गर्न सिफारिस...

सर्वोच्चको फैसलाले आत्तिनुपर्दैन, बढुवापछि संघमै सरुवा हुन्छ : उमेश मैनाली

काठमाडौँ । बुधबार सर्वोच्च अदालतले निजामती सेवाका कर्मचारीको समायोजन सम्बन्धी रिट खारेज गर्यो । सर्वोच्चले रिट मात्रै खारेज गरेको छैन, प्रशासनिक संघीयता भनिने कर्मचारी समायोजनलाई पूर्ण बैधानिक बनाएको छ । केही कर्मचारीहरु सरकारले गरेको...