स्कटल्याण्डको इडन्वरामा नेपाली स्थानीय कलाकार द्वारा नेपाली कला संस्कृति तथा पहिरनको भब्य प्रस्तुति।

यहि १९ गते डिसेम्बर, बिहीबार २०१८ क्रिशमसको सुअवसरको उपलक्ष्यमा लिंङ्कनेट मेन्तोरिंङ (Linknet Mentoring) द्वारा आयोजित पहिलो माईनोरिटि इथनिक टेलेन्ट सोकेस (Minority Ethnic Talent Showcase) स्कटलैण्ड, इडन्वराको सेन्ट अगस्तिन चर्चमा भब्यतका साथ सम्पन्न...

९ बर्षकी नेपाली साल्माले मेलबर्नमा टाइकोण्डोमा ब्ल्याक बेल्ट

मेलबर्न निवासी सोवाना श्रेष्ठ र अबी बाहम्दुनकी छोरी साल्मा बाहम्दुनले ९ बर्षकै उमेरमा नै टाइकोण्डोमा ब्ल्याक बेल्ट प्राप्त गरेकी छिन् । २ डिसेम्बर २००८ मा जन्मेकी साल्माले आफू तीन बर्ष मात्रै हुँदा...

अस्ट्रेलियन नेताद्धारा वुद्ध र सगरमाथाको देश भ्रमण गर्न आग्रह

अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री जुलिया गिलार्ड पहिलो पटक १९९८ मा फेडेरल चुनाव मार्फत प्रतिनिधि सभामा निर्बाचित भएको चुनाव क्षेत्र भिक्टोरियाको लालोरबाट नै फेडेरल सांसदको रुपमा प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेकी जोआन र्यानले २०१५ मा...

अमेरिकामा सुस्मा खनाल लगायत वरिष्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनालको प्रतिभाहरुको सम्मान कार्यक्रम भब्य भयो (फोटोफिचर सहित)

अमेरिकाको न्यूयोर्कमा आयोजित एउटा विशेष कार्यक्रममा वरिष्ठ लोक तथा दोहोरी गायक, अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष रामप्रसाद खनाल र नेपाल बाहिर अमेरिकामा रहेर पनि नाच, गीत र अभिनयमा सर्वाधिक लोकप्रिय खनाल पुत्री सुस्मा...

“नेपाल फेष्टिभल मेलबर्न २०१८” को प्रेस बिज्ञप्ति

अष्ट्रेलियाको मेलबर्नमा आगामी डिसेम्बर १५ तारिखका दिन मेलबर्नको फेडरेसन स्क्वायरमा आयोजना गर्न लागेको “नेपाल फेष्टिभल मेलबर्न २०१८” लाई भव्यताका साथ सफलता पार्न एनआरएन भिक्टोरियाले सबैसंग अपिल गर्दै प्रेस बिज्ञप्ति जारी गरेको छ...

ब्लड कैन्सर रोग पीडितलाई जिलोङबाट पनि सहयोग

 पाँचथरका बालक रामनन्द प्रसाइं ब्लड कैन्सर रोगले पीडित भएर हरिसिद्धीस्थित अस्पातलमा उपचारमा गराइरहंदा उन्का पिता शर्मा नन्द प्रसाइंले आफ्नो आर्थिका अवस्थाका कारण छोराको सहयोगको लागि अपिल गरेको थिए । ती बच्चाको उपचारको...

युबा ब्यबसायी कृष्ण पौडेलले सोफिया अधिकारीको उपचार र खर्चिलो मृगौला डायोलेसिसको लागी गरे रु ५०,००० को सहयोग

स्कटनेपाल युके, युबा ब्यबसायी कृष्ण पौडेलले दुबै मृगौलाले काम नगरी उपचारत सोफिया अधिकारीको उपचार र खर्चिलो मृगौला डायोलेसिसको लागी रु ५०,००० को सहयोग गरेका छन। सोफिया अधिकारी केबल १६ बर्ष की किशोरी...

बेलायत बाट सहयोगीमनहरुको हात जुटदै दुवै मृगौला पिडित १६ बर्षे सोफिया अधिकारीलाइ (भिडियो सहित)

स्कटनेपाल युके, दुवै मृगौला पिडित १६ बर्षे सोफिया अधिकारीको लागी बेलायत बाट पुर्खेउली घर बाग्लुङ भई हाल बेलायतमा बसोबास गरि गर्दै आऊनु भएका युवा व्यावसायि एबम समाजसेबी कृष्ण पौडेल बाट सोफियाको लागी...

अन्तराष्ट्रिय नेपाली कलाकार समाज अष्ट्रेलियाको नयाँँ कार्य समिति

विस्वभरिका नेपाली कलाकार, साहित्यकार तथा कला, साहित्य र संस्कृतिप्रेमीहरुको साझा संस्थाको रूपमा स्थापना गरिएको अन्तराष्ट्रिय नेपाली कलाकार समाजको बिकाश शर्मा पोख्रेलको अध्यक्षतामा अष्ट्रेलिया शाखा पुनर्गठन गरिएको छ । यस्का निबर्तमान अध्यक्ष इस्वर...

मेलबर्नमा नयाँँ विद्यार्थीलाई बिएमडब्लुद्धारा नि:शुल्क बारिस्टा तालिम

अन्य देशबाट अस्ट्रेलिया आएपस्चात काम खोज्ने क्रममा स्थानिय कामको अनुभबबारे सोध्ने, तर सोको अभावका कारण धेरैले शुरुमा काम पाउन धेरै संघर्ष गर्नुपर्ने समस्या झेल्नुपर्ने वास्तबिकतालाई ध्यानमा राखेर मेलबर्नको बि.एम.डब्लु एजुकेशनल कन्सल्ट्यान्सीले नयाँँ...