ब्लड कैन्सर रोग पीडितलाई जिलोङबाट पनि सहयोग

 पाँचथरका बालक रामनन्द प्रसाइं ब्लड कैन्सर रोगले पीडित भएर हरिसिद्धीस्थित अस्पातलमा उपचारमा गराइरहंदा उन्का पिता शर्मा नन्द प्रसाइंले आफ्नो आर्थिका अवस्थाका कारण छोराको सहयोगको लागि अपिल गरेको थिए । ती बच्चाको उपचारको लागि अस्ट्रेलियाको मेलबर्न नजिकैको जिलोङको साल्भेसन आर्मीमा कार्यरत सोसियल वर्कर ज्ञानेन्द्र उप्रेतीले पनि सहयोग गर्नु भएको छ । उक्त बालकलाई सहयोग गर्न चाहनुहुनेहरुले यो भिडियोमा गएर यस्मा दिइएको जानकारी मार्फत सीधै सहयोग गर्न सक्नुहुनेछ ।

 

https://www.youtube.com/watch?v=9WmTuOvOM98