Thursday, Feb 21 2019
  • Contact Us
  • Privacy Policy
  • About US
Complete Nepali News Portal
०९-फागुन-२०७५
Skip to content
  •  Home
  • मुख्य खबर
  • प्रवास
  • मनोरंजन
  • विशेष
  • विचारदृष्टिकोण
  • स्वास्थ्य
  • आजको विनिमय दर
  • Videos
  • ENGLISH NEWS
  • Contact Us

बेलायत बाट सहयोगीमनहरुको हात जुटदै दुवै मृगौला पिडित १६ बर्षे सोफिया अधिकारीलाइ (भिडियो सहित)

ScotNepal November 24, 2018

स्कटनेपाल युके,
दुवै मृगौला पिडित १६ बर्षे सोफिया अधिकारीको लागी बेलायत बाट पुर्खेउली घर बाग्लुङ भई हाल बेलायतमा बसोबास गरि गर्दै आऊनु भएका युवा व्यावसायि एबम समाजसेबी कृष्ण पौडेल बाट सोफियाको लागी मृगौलाको डाइलोसिस खर्च भनेर नेपाली रु ५०,००० सहयोग गर्छु भन्दै स्कटनेपाललाई जानकारी दिनु भएको छ ।

स्कटनेपालको अभियानमा बेलायतबाट धेरै सहयोगीमन हरुले रकम जुटाई दिनु भएको छ र छिट्टै हामीले यो जानकारी स्कटनेपाल प्रोस्तात गायक निलमनी भण्डारी मार्फत लाइव प्रोग्राममा जानकारी दिनेनै छौ ।

को हुन् सोफिया अधिकारी :
दुवै मृगौलाले काम नगर्ने भएपछि मोरङकी १६ बर्षे बालीका सोफिया अधिकारीको लागी सहयोगको अभियान स्कटनेपाल मिडिया हाउस प्रालीले अगाडी बढाएको छ। मोरङ सुन्दर हरैँचाकी सोह्र वर्षिया वालिका सोफिया अधिकारी उनको दुवै मृगौलाले काम नगर्ने भएको अहिले २ वर्ष भईसक्यो तर उनले सो मृगौला प्रत्यारोपण गर्न सकेकी छैनन्। विगत् १६ महिना अगाडि देखि भक्तपुर स्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा अर्थिक अभावका कारण उपचारको पर्खाइमा जीवन र मृत्युसँग लडिरहेकी छिन ।

२ वर्षदेखि मृगौलाको डाइलोसिसगर्दै आएको छौ, इन्द्र माया अधिकारी पिडितकी आमाले भन्नु भयो। मृगौलाप्रत्यारोपण गर्न आर्थिक अवस्था छैन, उनले भनिन्। अहिले सम्म भएको सम्पति २६ लाख खर्च गरीयो सोफियाका बाबा खाडी मुलुक साउदीमा हुनु हुन्छ, उहा भन्नु हुन्छ छोरीलाइ बचाउने हो तर कसरी भन्दै रुनु हुन्छ । पढाईमा अब्बल आएकी सोफिया डान्स टिचर बन्ने उनको रहर रहेछ तर अहिले अब डान्स गर्न सक्दिन मलाई बचाउनु होस् म ठुली भएर आमा बाबालाइ पाल्छु भन्छिन ।

दूवै मृगौला फेल भएर विगत् सोह्र महिना अगाडि देखि भक्तपुर स्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचार गराई रहेकी, मोरङ सुन्दर हरैँचाकी सोह्र वर्षिया वालिका सोफिया अधिकारीलाई सहयोग गर्न चाहनुहुने सहयोगी दाता हरुले यसरी सहयोग गर्न सक्नुहुनेछ!
राम बहादुर राई, मुक्तिनाथ विकास बैंक लिमिटेड! खाता नं 03021600233398000001, सिधा सम्पर्क सोफियाको आमा ईन्द्र मायाँ अधिकारी, मोवाईल नं 00977-9819395274 अभियानता सजना राई, 00977-9817901182 अभियानता कामना प्रसाईं, 00977-9813952952 लाइ सम्पर्क गर्न सक्नुहुनेछ।

भिडियोमा हेर्नुहोस :

ScotNepal.Com

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
  • लोकप्रिय
  • ताजा
  • मुख्य

अशोक दर्जी लाइ यिनी चेलीले यस्तो

9 महिना अगाडि

तेरिया जस्तै भाइरल भएका को हुन्

9 महिना अगाडि

चुडामणि उप्रेती (गोरे) पक्राउ परे लगतै

8 महिना अगाडि

दिल निशानी मगरले किनिदिए नयाँ टि

7 महिना अगाडि

गृह मन्त्रालयमै सुन तस्कर गोरेको यस्तो

8 महिना अगाडि

सक्नुहुन्छ यी नानीको सहयोगको लागी पहल

5 महिना अगाडि

३३ किलो सुन काण्ड बारे थप

9 महिना अगाडि

भाइरल ब्वाई अशोकको भन्दा कम छैन

7 महिना अगाडि

ऋषि धमलाको परिवारको जस्तो हालत कसैको

1 घण्टा अगाडि

लुट कान्छा काण्ड :ओलीले पशुपतिको गीतको

37 मिनेट अगाडि

सुन्दरी युवती संग नेपालि सेनाका जवानको

1 मिनेट अगाडि

रुपा र कृष्ण फेरी यस्तो धरधरी

35 मिनेट अगाडि

गायिका पार्वती स्त्री भन्छिन्, ‘समाजले बेश्यासम्मको

1 घण्टा अगाडि

अस्ट्रेलियाबाट नेपालीको कडा आवाज ‘लुटन सके

1 घण्टा अगाडि

लोक गायक पशुपति शर्मालाई काँग्रेस देख्नु

2 घण्टा अगाडि

पहिलो पटक छाडा दोहोरी घम्साघम्सी,प्वाल पारेको

2 घण्टा अगाडि

गायिका पार्वती स्त्री भन्छिन्, ‘समाजले बेश्यासम्मको

1 घण्टा अगाडि

अस्ट्रेलियाबाट नेपालीको कडा आवाज ‘लुटन सके

1 घण्टा अगाडि

बलात्कारीले उखुका पातलाई कपडाले जलाएर बलात्कार

13 घण्टा अगाडि

कस्ती निर्दयी आमा फुल जस्तो बालक

15 घण्टा अगाडि

उत्कृस्ट पन्चे बाजा

https://youtu.be/8m7O0llmtgc

Spring Bath Nepal

https://youtu.be/azAudxonqm4

सम्बन्धित समाचारहरु

  • नेपाली जनसम्पर्क समिति मकाउको छैठौ बार्षिक उत्सब भब्यताको साथ सम्पन्न...

  • अस्ट्रेलियाको मेलबोर्नमा उद्घोषण तालिम सम्पन्न

  • नेपाली जनसम्पर्क समिति मकाउले फेब्रुअरी १९ मा बार्षिक उत्सब गर्ने...

  • मेलबर्नको क्रेगिबर्नमा श्रीपञ्चमीको अवसरमा सरस्वती पूजा

  • ईन्जा एसिया गठन: अध्यक्ष टंक पन्त, उपाध्यक्ष नारायण न्यौपाने

  • भियतनाममा खिचियो लभ स्टेशन नयाँ गीत, २२ चैतमा चलचित्र रिलिज...

हाम्रो टिम

प्रधान सम्पादक

- टिका अधिकारी

फोटो/भिडियो

- टिका अधिकारी (युके)
- कमल खत्री (गुल्मी)

लेखक

-विजय थापा (अमेरिका)
-दीपशिखा शर्मा (काठमाडौँ)
-जगन कार्की (युके)

सहयोगी

- शिव भण्डारी (लन्डन)
- आङ कामी शेर्पा (अमेरिका)
- केश बहादुर कार्की (अमेरिका)

संवाददाता

-बिजय डंगोल (स्कटल्याण्ड)
-सुदीप गौतम (बुटवल)
-रविलाल पौडेल (गुल्मी)
-कर्ण बहादुर अधिकारी (मकाउ चीन)

मनोरंजन/लोक दोहरी

- निलमनी भण्डारी (काठमाडौँ)
- प्रमिला राइ (काठमाडौँ)

प्रस्तोता / उद्घोषक

- प्रेणा केसी (बुटवल)
- शितल शर्मा (काठमाडौँ)

Contact US

NEPAL ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered No : 191390/74/075

3 Anam Nagar, Kathmandu

+9779841309833

admin@scotnepal.com

UK ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered in England,

Registered No.

11568686

Registered Address:

Unit 1, 58 Plumstead High Street LONDON SE18 1SL

Follow Us


विज्ञापनको लागि
9841309833
+447828905018
scotnepalonline@gmail.com
स्कटनेपाल मिडियाहाउस प्राली द्वारा संचालित

© Copyright 2019, ScotNepal Media House Pvt Ltd All Rights Reserved Designed By: Tech-Info Nepal
This website uses cookies
This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish.Accept Reject Read More
Privacy & Cookies Policy