
एनआरएनए स्कटल्याण्ड भेटघाट कार्यक्रम मतदातालाई सम्मान, भोला खनाल प्रमुख संरक्षकमा साथै तिन मनोनीत सदस्यहरूको नियुक्ति।
स्कटल्याण्ड — स्कटलैण्डको काउडेनविच् नमस्ते सिमला प्यालेस रेष्टुरेण्टमामा यहि १६ तारिख, सोमबार भएको गैर आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषदको पहिलो बैठक तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।बैठक संगै संस्थाका अगुवाहरुलाई...