
कोभिड १९ राहत सहयोग समिति स्कटल्यान्ड गठन।
स्कटल्याण्ड वेलायतमा मात्र १७१२५३ मान्छेहरू यस महामारीका चपेटामा परेको र २६७७१ व्यक्तिहरूको मृत्यु भइसकेको जानकारी छ र यो क्रम जारी नै रही रहेको छ। यो कोभिड १९ महामारीको कुनै स्पष्ट अन्त नभएकोले...